मोटरसाईकल चोरी गर्ने पक्राउ


लोक प्रिय समचार सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालीका  उमेश तामाङ्गलाइ मोटर साइकल सहित पक्राउ गरिएको छ । सिन्धुपाल्चोकमा चोरीका मोटरसाईकलहरु गुडीरहेका छन भन्ने बिषेश सुचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको गस्ती प्रहरी टोलीले मोटर साइकल समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथ प्रहरी नायब निरिक्ष माधब प्रसाद काफलेले बताउँम्नु भएकोृ छ । उँहाका अनुसार जेष्ठ १ गते साँझ जि.सि.पा.चौ.सा.ग.न.पा. वडा नं. ५ चौतारा अस्पताल नजिक चौतारा स्याउले जाने कच्ची सडकमा मोटरसाईकल चेकजाँच  गर्ने क्रममा .जि.सि.पा.चौ.सा.ग.न.पा. वडा नं. १ स्याउले बस्ने बर्ष २८ को उमेश तामाङले हाँकी ल्याएको हाल प्रयोग भएको नं. बा ८७ प ५१६६ , च्यासिस नं.ःम्टघठब्च्त्तह्न्द्दप्ज्ञघज्ञद्दज्ञ, इन्जिन नं. इच्त्तँन्द्दण्ण्घछटढ को रातो कलरको अपाचे मोटरसाईकलको सवारी दर्ता किताव र चालकको सवारी चालक अनुमती पत्र समेत नभएकोले उक्त मो.सा.को कसको हो भनी चालक उमेश तामाङसंग सोधपुछ गर्दा भक्तपुरबाट चोरी गरी ल्याएको र पहिलेको नं. बा ८० प ४५४१ रहेको भनी भनेकोले उक्त मोटरसाईकल  सोही स्थानबाट बरामद गरी चोरीमा संलग्न उमेश तामाङलाई समेत नियन्त्रणमा लिई  २ गते सुरक्षाकर्मीको जिम्मा लगाई आवश्यक कारवाहीको लागी म.न.प्र.बृत ठिमी भक्तपुर  पठाईएको छ ।


, , ,