बनदेबीमा १९ मानसिक रोगीको रोग परिक्षण


लोकप्रिय समाचार
चौताराको बनदेबी पोलिक्लीनीकमा १९ जना  मानसिक  रोगीको रोग परिक्षण तथा उपचार गरिएको छ । मानसिक अस्पताल पटनका मानसिक रोग बिशेषज्ञ अनन्त प्रसाद अधिकारीले सिन्धु पाल्चोकमा आएर मानसिक रोगीहरुको बिषयमा रोग परिक्षण तथा उपचार गर्न पाउँदा आफुलाइ खुशी लागेको र खास गरी यस्ता रोगीहरुलाइ उपचार गर्नु पहिलो धर्म पनी हो भन्नु भयो ।

 उँहाले  सिन्धुपाल्चोकमा आएर मात्र होइन  देशका बिभिन्न स्थानमा पनी गएर यस्ता बिरामीको रोग परिक्षण तथा  उपचार गरिने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लाको बनदेबी पोलीक्लीनीक ले हरेक  महीना को हरेक  शनीबार बिभिन्न रोगको परिक्षण गर्नुका साथै उपचार गरारहेको पोलीक्लीनकका  ललीत बुढाले जानकारी  दिनु भयो ।

, ,