पुर्बाधार बिकाशका कार्यक्रममा तिब्रता
लोकप्रिय समचार सिन्धुपाल्चोक र दोलखा जिल्ला हेर्ने गरि स्थपना भएको पुर्बधार बिकाश कार्यलय सिन्धुपाल्चोकले तत्कालीन जिल्ला प्रबीधिक कार्यलय दोलखा र सिन्धुपाल्चोकबाट सम्झौता भएका पुल हरु असार मसान्त सम्ममा नै पुरा गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ ।२०७५साल कार्तीक १४ गते देखी दोलखा र सिन्धुपाल्चोक हेर्ने गरी स्थपना भएको बिकाश कार्यलय इर्खुमा रहेको छ ।
कार्यलयले दुई जिल्ला जोड्ने सडक अर्थात् दुई वा दुई भन्दा बढी स्थानीय तह जोड्ने बाटो पनि कार्यान्वयनमा ल्याउन लागेको बताउँदै इन्जीनीयर श्रेष्ठले समयमा नै गुणस्तरिय काम सम्पन्न गर्न का लागी सबैेलाइ अनुरोध गर्दै आफु त्यस तर्फ लागी परेको बताउँनु भयो । यसरी कार्यक्रमलाइ समयमा सम्पन्न गराउँन र दिर्घकालीन स्थाइत्व गर्नका लागी आर्थीकको समस्या नरहेको लेखा अधिकृत दिनबिनोद धिमीरेले बताउँनुभयो ।
पुर्बाधार बिकाशका कार्यक्रममार्फत कालोपत्रे स्तरको सडक स्तरोन्नति तर्फ ठेक्का मार्फत निम्नबहुबर्षीयोजनाहरु संचालित भएका छन जस्मा बलेफी(जलबिरे(तेम्बाथान सडक १०.९३७ कि मि, चौतारा सिपाघाट सडक १०.४४ कि मि,मुडे(बाघखोर( कालापानी सडक १६.५ कि मि, नौबिसे(चौतारा(मेलम्ची सडक २.२ कि मि, छापभन्ज्यांग ठाटी फट्केश्वर सडक १ कि मि,कुल लम्बाइ ४१.४ कि मि ,त्यस्तै गरि गा्रभेल स्तरको सडक स्तरोन्नतितर्फठेक्का मार्फत निम्न योजनाहरुसंचालित भएका छन जस्मा एक्काइस किलो अत्तरपुर लिसंखु वाफल सडक १.५ कि मि गाती मन्थली मान्द्र भयौलीकुण्ड सडक ३ कि मि सिपाटार(बडहरे(गैटार सडक ३ कि मि चरिकोट (दोलखा) शेरा बाघखोर निगाले (सिन्धुपाल्चोक) सडक आयोजना २.५ कि मि मेलम्ची धार्ना पोखरे ककनी सेर्माथांग सडक ३.५ कि मि कुल लम्बाइ १३.५ कि.मि रहेका छन त्यसै गरि नया ट्रयाक खन्ने, चौडाई गर्ने, नाला निर्माण, टेवा पर्खाल तथा गा्रभेल गर्ने कार्य ३३ वटा उपभोक्ता समिति मार्फत संचालित भएका योजनाहरुरहेका छन ।
९ वटा सडक पुल को काम भइ रहेकोमा असार मसान्त सम्ममा ८ वटा सडक पूलहरू सम्पन्न हुने भएका छन संघीय सरकार बाट हस्तान्तरित योजनाहरु मा कालोपत्रे स्तरको सडक स्तरोन्नतितर्फ
मकैबारी देउराली पानिघाट सडक ३ कि.मिजिरे ठोसे सिवालय सोलु सडक ४ कि.मिफत्तेपुल दुवाचौर बरुवा बाँसखर्क सडक ६ कि.मि
कुल कालोपत्रे सडक १३ कि.मि रहेका छन भने गा्रभेल स्तरको सडक स्तरोन्नति तर्फ मकैबारी देउराली पानिघाट सडक ७ कि.मिथुम्पाखर गा.वि.स. को १२ किलो टिमुरे सडक ६.७ कि.मिसिपाघाट भीमटार सिपापोखरे बाँडेगाउ नवलपुर सडक ४ कि.मिसुरी (गुरुम्फी मुलाबारी ) मस्दिंग चांखु मार्बु सडक १० कि.मिकुल लम्बाइ २८ कि.मि रहेका छन त्यसै गरि राष्ट्रिय ग्रामिण यातायात सुद्रिढिकारण कार्यक्रम तर्फआवधिक मर्मतआवधिक मर्मतनौबिसे चौतारा मेलम्ची सडक ४३ कि.मि दौचेत जतन बरूवा बाँसखर्क १८.३५ कि.मिकुल लम्बाइ ६१.३५ कि.मिनियमित मर्मत ३५० कि.मि रहेका छन ।