विपद् व्यवस्थापन योजना सम्बन्धि कार्यसाला सम्पन्न



लोकप्रिय समचार पाँचपोखरी थाङपाल गाउपालीका अन्तरगत का सबै वडाहरुमा सामुदायीक विपद् व्यवस्थापन तथा जलवायु उत्थानसिल योजनाको अन्तिम मस्यौदा सम्बन्धि कार्यसाला सम्पन्न भएको छ ।


मिति २०७६ जेठ ३० गते देखि सुरु पभएको कार्यसाला असार ६ गते सम्पन्न भएको थियो । गाउपालीका अन्तरगतका प्रत्यक वडा मा १ दिनकका दरले कार्यसाला सञ्चालन गरीएको थियो । कार्यक्रममा सामुदायीक विपद् व्यवस्थापन तथा जलवयु उत्थानसिल योजनाको बरेमा छलफल गरीएको थियो भने योजनामा अपुग भएका सुचनाहरुको संकलन गरीएको थियो । कार्यसाला लाई सहजि करण नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका राजकुमार लम्साल र दिवाकर पौडेलले गर्नु भएको थियो ।
कार्यक्रम बाट योजनामा सुझाब सहित पास गरेको थियो भने कार्यसाला वडा अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो ।


, , ,