ई–सेवाबाटै बिजुलीको बिल


लोकप्रिय समाचार

  अब सिन्धुपाल्चोकको चौतारामा  इसेवा बाटै बिजुलीको बिल तिर्न सकीने भए को छ । लामो समयको पर्खाइ पछी  सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा, बारबिसे, लामोसाँघु, जलबीरे  शाखाहरुमा बिजुलीको बिल तिर्नका लागी कार्यलय धाइ रहन नपर्ने भएको छ ।
सिन्धुपाल्चोक जिल्लाका ई–सेवा जोन (सर्पाेटर) रबिन श्रेष्ठले  १०० रुपैयाको बिजुली बिल तिर्न  पाँच सय खर्च गर्नुका साथै एकदिन भरिको बाटो हिँडेर  बिजुली कार्यालय जानपर्ने समस्या हटे पछी  जलबीरे र लामोसाँघु शाखाका बिजुली बाल्ने दुर्गम गाउँका नागरिकहरुलाई ठुलो राहत पुगेको बताउनु भयो । हाल सिन्धुपाल्चोक जिल्लाको  मेलम्ची  शाखामा भने हाल यो सुबिधा छैन ।


,