ई–सेवाबाटै बिजुलीको बिल
लोकप्रिय समाचार
अब सिन्धुपाल्चोकको चौतारामा इसेवा बाटै बिजुलीको बिल तिर्न सकीने भए को छ । लामो समयको पर्खाइ पछी सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा, बारबिसे, लामोसाँघु, जलबीरे शाखाहरुमा बिजुलीको बिल तिर्नका लागी कार्यलय धाइ रहन नपर्ने भएको छ ।
सिन्धुपाल्चोक जिल्लाका ई–सेवा जोन (सर्पाेटर) रबिन श्रेष्ठले १०० रुपैयाको बिजुली बिल तिर्न पाँच सय खर्च गर्नुका साथै एकदिन भरिको बाटो हिँडेर बिजुली कार्यालय जानपर्ने समस्या हटे पछी जलबीरे र लामोसाँघु शाखाका बिजुली बाल्ने दुर्गम गाउँका नागरिकहरुलाई ठुलो राहत पुगेको बताउनु भयो । हाल सिन्धुपाल्चोक जिल्लाको मेलम्ची शाखामा भने हाल यो सुबिधा छैन ।