ने कपा माओबादीका ठकुरी पक्राउ

लोकप्रिय समचार जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले ने कपा माओबादी  नेत्रविक्रम चन्द विप्लवका  नेता पक्राउ गरेको छ । जिल्ला प्रहरीकार्यलयबाट  परिचालीत सादापोशाकका प्रहरीहरुले सुराक पाए पछी नेकपाका जिल्ला सदस्य मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार राति सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम स्थित चौताराको एक होटलबाट जिल्ला सदस्य पूर्ण मल्ल ठकुरीलाइ प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नु भएका मल्ल इन्द्रावती गाउँपालिका वडा २ का  भएको थाहा भएको छ ।

,