कुनै न कुनै प्रकारले सबै अपाङ्ग हुन अमानसिंह तामाङ्ग



लोकप्रियसमचार मानीस सबै अपाङ्ग हुन  कोही मानसिक कोही शैक्षीक कोही आर्थीक  कोही राजनीतक कुनै न कुनै प्रकारले सबै अपाङ्ग हुन्छन ।

ति सबेले म अपाङ्ग छु भनेर चुनलागी बसेको खण्डमा केहीगर्न सकिदैन त्यसैेले हिम्मतका साथ काम गर्नु पर्छ अनीमात्र सफलतामा पुगिने चोैतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले बताउँनु भएको छ । उँहाले त्यसकालागी चौतारा सँँगाचोकगढी नगरपालीकाहातेमालो गरेर अगाडी बढ्न सधै तयार रहेको बताउँनु भयो । उँहाले मौरीको उदाहरण दिँदै सबै मिलेर अगाडी बढेमा सबैको कल्याण हुने समेत  बताउँनु भयो । सामाजिक बिकास मन्त्रालयको सहयोगमा  राष्ट्र्यि अपाङ्ग महासघको आयोजनामा सचेतना सुशासन तथा नेतृत्व बिकास सम्बन्धी  तीन दिने तालिमको शुक्रबार समापन  गर्दै पूमख तामाङ्गले यस्तो बताउँनु भएको हो  ।राष्टिय अपाङ्ग महासङ्घ तीन नम्बर प्रदेशको अध्यक्ष  अश्मनी लम्साललेसञ्चालन  गर्नु भएको  कार्यक्रमको सभापतित्व भने बिर्खबहमदुर बम्जोङले गर्नु भएको थियो । जुगल होटल चौतारामा भएको कार्यक्रममा राष्ट्र्यि महासंघका दिपक अर्याल लगायतले मन्तब्य राख्नु भएको थियो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.