सिन्धुपाल्चोक जिल्ला खानेपानी समस्या मुक्त बनाउँने

लोकप्रियसमचार   सिन्धुपाल्चोक जिल्ला खानेपानी समस्या मुक्त बनाउँने पुर्ब मन्त्री माननीय शेरबहादुर तामाङ्गको प्रतिबद्धता  पुरा हूँदै जान थालेको छ ।

जिल्लाको बहुचर्चीत  मेलम्ची खाने पानी काठमाण्डौ लगेर काठमाण्डौ बासीलाइ खुवाउँन सँगसँगै  सिन्धु पाल्चोकलाइ खानेपानीको समस्या  दिर्घकालीन रुपमा समधान गर्न लागी पर्न सबैलाइ  आग्रह गर्दै  यसको समधानका लागी लागी पर्नु भएका माननीय शेरबहादुर तामाङ्गले हालै मात्र  मेलम्ची खानेपानी बिकाश समिती बाट चौतारा साँगाचोकगढी नगरपालीकाको वडा न १४मा लिफ्ट खानेपानीको शुरुवातको लागी पचास लाख रुपैया बजेट बिनीयोजन गराएर खानेपानीको समस्या भोगीरहेको डडुवा बासीका को समस्या समधान गराउँन  लागी  पर्नु भएको छ । इमान्दारीताका साथ काम गर्दा बिभिन्न समस्या आइपर्छ तर समस्या सँग नडराइ त्यसको समधान गर्न लाग्नु पर्छ भन्ने  भनाइका साथ अगाडी बढ्नु भएका माननीय तमाङ्गकै बिशेष पहलमा मध्यपहाडी लोकमार्गले सिन्धुपाल्चोकको शिर उच्च राख्न सफलभएको छ ।   पोखराको बाटो हुँदे निर्माण गर्न लागीएको मध्यपहाडी राजमार्ग सिन्धुपाल्चोकको भुभागबाट  राजमार्ग सञ्चानमा सफलता हात पार्ने सिन्धुबासीका लोकप्रिय नेताका रुपमा परिचित तामाङ्गको पहलमा वडा न १४का भुभाग मध्यपहाडीलोकमार्गमा पर्नु र अहिले पनी खानेपानीको समस्याको  समधान गर्नका लागी  बिशेष पहल कदमी का साथ  अगाडी बढी रहनु भएका तामाङ्गलाइ डडुवा बासीले कहील्यै पनी नबीर्सने बताउँदै हरेक समस्याका समधानका लागी सँधै जनपक्षी निर्णय गर्न सफलताका साथ लागी रहनु हुने तामाङ्गलाइ हरेक कदममा साथ र सहयोग गरिरहने वडा न १४का स्थानीय समाजसेबी उद्धब नेपालले बताउँनु भयो । वडा न १४का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठ ले जनताका हरेक समस्या आफ्नै समस्या देख्ने माननीय तामाङ्गबाट खानेपानी समस्या समधानका लागी भएको पहल कदमीले डडुवाबासीलाइ ठुलो गुन लगाएको बताउँदै यस कार्यमा सहयोग गर्नु हुने सबैमा आभार ब्यक्त गर्नु भएको छ ।   पुर्ब मन्त्री तामाङ्ग एक इमान्दारीता भएका ब्यक्तीका कारण मन्त्री पद समेत त्याग्न परेको  सिन्धुबासीको भनाइ रहेको छ । मानीयबाट भएको पहलको स्वागत गर्दै पारदर्शीताका साथ काम गरेरे  बास्तवमा खानेपानीको समस्या समधानका लागी सबै लाग्न सके मात्र  यसले स्थाइत्व पाउँने भएकाले सबै मिलेर काम गर्न पर्ने  जिल्लाबासीको भनाइ रहेको छ ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.