प्रस्तावमात्र राम्रो होइन काम राम्रो हुन पर्छ श्रेष्ठ


लोकप्रिय समचार प्रस्तबाना  मात्र  राम्रो  भएर हुँदैन  आबश्यकता सँगै पारदर्शीतामा राम्रो हुन पर्ने गाँउपालीका महासंघका अध्यक्ष तथा जुगल गाँउपालीकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउँनु भएको छ ।

प्रदेश नं ३ सिन्धुपाल्चोकको का प्रदेश सभा ख  अन्तर गत रहेका  चौतारा साँगाचोकगढी नगरपालीका बलेफी गाँउपालीका  सुनकोशी र जुगल गाँउपालीकाका युवाहरुलाइ दिइएको चार दिने तालीमको समापन गर्दै उँहाले यस्तो बताउनु भएको हो । योजना माग गर्दा जनतालाइ पलाइदा हुने  काम बिकाशका पारदर्शीतामा रहेर आफनाको लागी होइन आबश्यकताका लागी बजेटको योजना निर्माण गर्न पर्ने समेत उँहाले बताउँनु भयो ।  नराम्रा काम गर्ने लाइ  खबरदारी गर्नु भ्रष्टचार अनियमीतता हुन नदीन  युवा शक्ति लाग्नु पर्छ राम्रा  काममलाइ प्रोत्साहन र नराम्रा गर्ने लाई  कारबाहि समेत गर्न पर्ने उँहाले बताउँनु भयो ।  एक प्रशङ्गमा उँहाले धर्मका नाममा पाप गरेका छौ  जहाँ सबै मानवहरुले अरुलाइ दुख दन्छन तिनिहरुले बढि धर्म गरेको देखाउछन । ढोगेर मात्र राम्रो हुने होईन  सबैलाई ब्यबहार राम्रो गर्ने सामाजीक सेवागर्ने र भ्रष्टार नगर्ने अरुलाइ दुःख नदीने ले ढोगि रहन पर्दैन भन्दै राजनिति गर्नेले कार्यकर्ताको काम गर्न पर्छ तर सिङ्गो राज्य पालिका तथा टोलमा भ्रष्टचारको गन्द  आउने भयो भने कार्यर्कता  रिसाए पनी त्यस्ता काम गर्न नहुने बताउदैआफुलाइ चुनाबमा आर्थिक समेत सहयोग गरेर रातोदिन चुनावमा भोटमाग्न हिडने साथि समेत उपभोक्ता समितिमा बस्न नपाएर रिसायको बताउँनु भयो ।योजनाल्याउँदा आफ्नालाइ होइन  आबश्यकतालाई  हेर्न पर्ने  नजिककामात्र होईन आबजबिहिनका लाई पनि प्राथमिकता दिन पर्ने समेत श्रेष्ठले बताउनु भयो।  राष्टीय योजना आयोगका उपाध्यक्ष डा पुष्प कडेलले उद्धघाटन गर्नु भएको कार्यक्रमकोआइतबार  जुगल गाँउपालीकाको सभाहलमा भएको  समापनकार्यक्रममा  बोल्दै जुगल गाउँपालीकाका उपाध्यक्ष सिर्जना तामाङ्गले सबैलाइ समान ब्यबहार गरेर अगाढी बढ्न जनप्रतिनीधिको जिम्मेवारी भएको बताउँदै  नराम्रा काम गर्ने जो कोहीलाइ पनी  कार्बाही हुने हुँदा आबश्यकता का आधारमा योजना छनौट गरि पारदर्शीताका साथ काम गर्न सबैलाइ आग्रह गर्नु भयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.