ह्वावेको अटो पप–अप क्यामरा, अल्ट्रा फुल भ्यू डिस्प्लेका साथ मात्र रु. २९,९०० मा उपलब्ध


 लोकप्रिय समचार यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरूमा व्यापक सफलता पश्चात् सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनीह्वावेले पप–अपक्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ । काठमाण्डौमाआयोजित एउटा कार्यक्रमका माझ सस्तो मूल्यको बजेट फोन वाई नाइनप्राइम २०१९ सार्वजनिकगरिएको हो ।

ह्वावे स्टार्क सिरिजअन्तर्गत पप–अपक्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमाउपलब्ध छ । नेपालीबजारमा यो स्मार्टफोनको मूल्यरुपैयाँ२९,९९०तोकिएको छ । वाई नाइनप्राइम २०१९ कालो, नीलो र हरियो रङ्ग हरुमाउपलब्ध रहेको कमपनीले जनाएको छ  ।
उच्चकार्यक्षमता, शक्तिशालीकिरिन ७१० एफचिपसेट र इन्टेलिजन्ट ईएमयूआई नाइनअपरेटिङ सिस्टमजडित यो स्मार्टफोनमाएआई सपोर्ट गर्ने फोटोग्राफी, लामो ब्याट्री लाइफ, हाई एण्ड ग्राफिक्स र आकर्षक डिजाइनहरूसहितअन्यविशेष विशेषताहरू रहेको छ ।
यो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ– १६ एमपी+८ एमपी+२एमपी रियर क्यामरा सिस्टम रहेको छ । १६ एमपीको पप–अपक्यामराले जादूमय रूपमाकामगर्दछ । सामान्यअवस्थामाक्यामरा फोनको भित्रपट्टि हुनेछ भने जब फ्रन्ट क्यामरा संचालनमा ल्याइन्छ जस्तो कि सेल्फीहरू लिँदा यो स्वतः निस्किन्छ र स्क्रीनको अगाडि निस्कन्छ ।
पप–अप लेन्सलाई बाहिरपट्टि निस्कन एक सेकेण्ड मात्र लाग्दछ र एकदमै सहजै कामगर्दछ । १६ एमपीक्यामरामाभएको एफ÷१.८ एपर्चरले समान्यतयाहुने एफ÷२.२ एपर्चरले ५० प्रतिशतभन्दा बढी प्रकाशलिने गर्दछ र कमआवाजनिस्कने र छिटो फोकस गर्ने गर्दछ । ८ एमपी सेन्सरले १२० डिग्री वाइड एंगल सटहरू लिने गर्दछ र विशाल ल्याण्डस्केपहरू वाआकाशको आकर्षक तस्वीरहरू खिच्न सक्दछ ।
पप–अपक्यामरासँगै यो बजेटफोनमाअन्य धेरै विशेषताहरू रहेका छन् । ६.५९ ईन्चको फूल एचडी डिस्प्लेले ह्वावे स्टार्क सिरिजलाई  आकर्षक देखिने बनाएको छ र स्क्रीनमात्यस्तो केही स्लाइड वा नोचहरू छैनन् ।
२३४०ह्१०८० फूल एचडी डिस्प्ले र ३९१ पीपीआईको पिक्सल डेन्सिटीका साथमाह्वावे स्टार्क स्क्रीनम्याग्नीफाइङ ग्लासजस्तै काम गर्छ र सूक्ष्म रूपमा डिटेलहरू हेर्न सकिन्छ ।
ह्वावे स्टार्कमा १२ एनएमको किरिन ७१० चिपसेट र ८ कोर आर्किटेक्चर जडान गरिएको छ जसले उच्चकार्यप्रदर्शन र अधिकतमक्षमताप्रदानगर्दछ । ४००० एमएएच ब्याट्री क्षमताबजारमा सबैभन्दा अग्रस्थानमा छ । किरिन ७१० एफचिपसेटले अधिकतमशक्तिक्षमता र विभिन्नखाले विशेषताहरूका साथमा यो फोन उपलब्ध छ ।
वाई नाइनप्राइम २०१९ का मुख्यविशेषताहरूःडाइमेन्सन(हाइटह्वाइडह्डेप्थ) १६३.५ एमएमह्७७.३ एमएमह्८.८एमएमतौल १९६.८ ग्राम ब्याट्रीसहित रंग मिडनाइट ब्लाक, सफाइर ब्लू र एमरालण्ड ग्रीन
डिस्प्ले ६५.८ ईन्च फूल एचडी डिस्प्ले रेजलुशन २३४० १०८०  एस्पेक्ट रेसियो ९१५ चिपसेट किरिन ७१०एफ सिपियू अक्टाकोर अपरेटिङ सिस्टम एन्ड्रोइड ९
यूजर इन्टरफेस ईएमयूआई ९.०मेमोरी ४ जीबी÷१२८ जीबी (५१२ जीबीसम्म बढाउन मिल्ने)
नेटवर्क फोरजी÷ थ्रीजी÷ टुज लोकेशन जीपीएस÷जीलओएनएएसएस÷बीइआईडीओयू
रियर क्यामरा १६एमपी (एफ÷१.८)  मेन लेन्स तथा ८ एमपी (एफ÷२.४) अल्ट्रा वाइड एंगल, २ एमपी (एफ÷२.४)  फ्रन्टक्यामरा १६ एमपीएफ÷२.२ अटो पप–अपक्यामरा  क्यामरा विशेषताहरु नाइट, पोट्रेट,फोटो,भिडियो, स्लो मोसन(४२० एफपीएस) सेन्सरहरु एम्बियन्ट लाइट सेन्सर ग्राभिटी सेन्सर फिंगरप्रिन्ट सेन्सर कम्पास ग्राइयोस्कप ब्याट्री ४ हजार एमएएच (टिपीकल भ्यालू)
कनेक्टर माइक्रोयूएसबी (टाइप–सी), वाइफाइ स्ट्यान्डर्ड सपोर्ट ८०२.११ ए÷बी÷बी÷एन÷एसी
ब्लूटुथ, हेडफोन ३.५ एमएम, सिम संख्या २, फोरजी एक्टिभ दुवै सिम बक्सभित्र ह्वावे वाई नाइनप्राइम (बिल्ट–इन ब्याट्री) १ चार्जर १ टाइप–सी  केबल १स्क्रीनमा अट्याचड प्रोटेक्टिभ फिल्म १क्वीक स्टार्ट गाइड वारेन्टी कार्ड १    इजेक्ट टुल १

, , , ,