बैकमा सुनचादी राख्दा पनी व्याज पाईने


सन्तोष भण्डारी लोकप्रिय समचार , हामी सबैले कुनै पनी बैक मा पैसाँ राख्दा त व्याज  आउँछ  भन्ने कुरा थाहा भएकै कुरा हो तर अब देखी बैँकमा सुन चादीँ राख्दा पनि व्याज भएको छ । नेपाल राष्ट बैँकले चालु आर्थिक बर्ष २०७६ । ०७७ को मौद्रीक निती सार्वजनिक गर्दै बैँकमा सुनचादी राखेर व्याज पाउँने व्यवस्था ल्याउने जनाएको छ । बैँकमा सामान राख्दा अर्थमन्त्री युवराज खतिवडाले व्याज पाउँने व्यवस्था  चालु आर्थिक बर्षको  बजेटमा गरेको भए पनी यसको कार्यन्यवयन भने यस बर्ष देखी हुने भउको छ । यो ब्यबस्थाले अब सर्बसाधरण नागरिकले आफु सँग  भएको सामाग्री बोकेर साहुकँहा गइ महङ्गो ब्याजमा सामान राखेर पैसा लिन पर्ने समस्या समधान भएको छ ।

,