सिन्धुको एनसेल टावरमा आगजनी


रुपक  पुरी
लोकप्रिय समचार अज्ञात  समुहले बुधबार  राति सिन्धुपाल्चोक जिल्ला  मेलम्ची  नगरपालिका (१ भोटेचौरमा रहेको एनसेलको टावरमा  आक्रमण गरेको छ ।

राति १ वजेतिर ग्यासको सिलिन्डर  र २ वटा टायर वालेर टावरमा आगजनि गरेको ईलाका प्रहरी कार्यालय मेलम्चीका  प्रमुख महेन्द्र  दर्नालले बताउनुभयो ।
विभिन्न  ठाउँमा  नेपाल सरकारवाट प्रतिवन्धित विप्लव  समुहले एनसेलको टावरमा  आक्रमण गरेको हुनाले यसमा पनि विप्लव समुहको  हात हुनसक्ने प्रहरिको अनुमान  छ । अहिलेसम्म आक्रमणको जिम्मा विप्लव समुहले  नलियको दर्नालले वताउनुभयो ।

, ,