अर्को राम्रो काम गर्यो नेत्रज्योतीले मन्त्री नेपाल



 लोकप्रिय समचार समयको परिबर्तन सँगै कामको पनी परिबर्तन गरेर समयानुसार काम गर्न सकै मात्र त्यसले स्थाइत्व पाउँने ३नंम्बर प्रदेशका उद्योग पर्यटन बन तथा बातबरण मन्त्री अरुण नेपालले बताउँनु भएको छ ।यस बिषयमा नेत्रज्योती कृषी सहकारी संस्ंथा अगाडी रहेकोमा सहकारीलाइ बिशेष धन्यबाद समेत दिनु हँदै बिदेशमा गएर गर्ने  काम नेपालमा नै गर्न सके आफ्नै देशमा आत्मानिर्भरतारहन सकिने बताउँनु भयो ।


नेत्रज्योती कृषी सहकारी स.स्थाको आयोजनामा गर्न लागेको तिमुर खेतीको उद्धघाटन गर्दै मन्त्री नेपाललले आगामी बर्ष  बिभिन्न प्रकारका बिरुवा उत्पादनका लागी नर्सरीको ब्यबस्था गर्न लागेको बताउँनु भयो ।मन्त्री नेपाललले नेत्रज्योती कृषीसहकारी संस्थाले नँयानया कामको थालनी गरेर कृषी उत्पादनमा उर्जा प्रबाह गरेकोमा बिशेष धन्यबाद दिदै हरेक माटोमा सुहाउँने खालका बिरुवा उत्पादनगरेर बााझो रहेको जमीनको सदुपयोग गर्न सबै लाग्न पर्ने बताउँनु भयो ।
नेत्रज्योती कृषी सहकारी संस्थाले यसरी बाँझो रहेका सहकारी सस्ंथाका सदस्यहरुको  जग्गालाइ सदुपयोग गरेर उत्पादनमुलक काममा ल्याएकोमा बिशेष धन्यबाद दिदै डिभिजन बन कार्यलयका डिभीजन प्रमुख देबी चन्द्र पोख्रेलले बाट हुन पर्ने सहयोग गर्ने बताउँनु भयो संस्थाका अध्यक्ष नेत्रबहादुर बस्नेतले  सस्ंथाले बिगतमा बिद्यालयमा स्थानीय स्तरमा उत्पादित सामाग्री प्रयोग गरेर बिद्यालय दिवाखाजामा स्थानीय  खाद्यको प्रयोग गरेको, शूरुमा खेतबारी जोत्ने टेक्टर खरिद गरेर आधुनिकरण गरेको , खेर गइरहेको हलुवाबेदलाइ सदुपयोग गरेर जाम निर्माण गरेको  र अब तिम्बुर खेती गर्न लागेको र आगामी श्रावण महीना देखी नै समुहगतरुपमा भैसी पालन गर्न लागेको बताउँनु भयो ।  तिम्मुर खेतीका अभियानता शम्भु पोख्रेलले तिम्मुर खेतीका बारेमा  प्रकाश पार्नु भएको थियो भने लोकप्रिय हास्य कलकार  कलाकार शिबहरी नेपाल बैरागी जादुगर राजेन्द्र गिरी,ले सुकेको पातलाइ हरियो बिरुवा बनाएर रोप्न लगाइ पानी हाल्न लगाएर जादु देखाउँनु भएको थियो । १४ नं वडका अध्यक्ष शेरबहादुर श्रेष्ठले तिमुर खेती मात्रहोइन नेत्रज्योती कृषी सहकारी सस्ंथाले नँया नँया काम ल्याएर उदाहरणिय काम गरिरहेको बताउँनु भयो । बद्री प्रसाद नेपालले संञ्चालन गर्नु भएको कार्यक्रम सहकारी द्धारा  संञ्चालीत सिमखेतको तिमुर रोपण गर्ने स्थल कुखुरा पालन गरिरहेको स्थानमा  मन्त्री नेपाल पुर्ब माननीय सुभाष कर्मचार्य  जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्ग, चौतारासाँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंहतामाङ्ग लगायतले तिम्मुरको बिरुवा रोप्दै सहकारीको उक्त कदमको प्रशंशा गर्नु भएको थियो । सो अबशरमा तिमुर खेतीको सुरुवात गर्न उर्जा प्रदान गर्ने शम्भु पोख्रेललाइ सम्मान समेत गरिएको थियो । नेत्रज्योती कृषी सहकारी संस्थाले शुरुमा ६०रोपनी जग्गामा तिम्बुर खेती गरेका छौ भने आगामी साउन महीन देखी ा चौतारासाँगाचोकगढी नगरपालीकाको सहयोगमा कम्तीमा पनी ३०वटा भैसी पालन गरेर सामुहीक पशुपालनको योजना अगाडी सारेका छ। आगामी बर्ष यस संस्था सँग आबद्ध सबै इच्छुक  शेयर सदस्यहरुको बाँझोरहेको खेती योग्य जमिनको सदुपयोग गर्ने योजनामा लागेका छ ।

, , , , , , ,