भोटेकाशीनदीमा बाढीद्धारा क्षेती गाँउपालीकाबाटउद्धार शुरु


लोकप्रिय समचार प्राय बिधंश मच्काउँदै चर्चामा रहेको भोटेकोशी फेरी चर्चामा आएको छ ।

हिजो राती परेको पानीका कारण सिन्धुपाल्चोक जिललाको भोटेकोशीमा बाढी आउँदा एक घर लाइ क्षेती पुर्रयाएको छ भने गाडीहरु बगाएका छन ,चाकु बजारमा रहेको आशिष श्रेष्ठको घर क्षेती भएको छ बाढीका कारण सोही ठाँउमा फलामे पुल समेत बगाएको हुँदा मानीस आबतजाबत गर्न समेत समस्या भएको छ । स्काइभेटर र  टिफरसमेत  खोलाको दुवानमा परेको छ ।
बाढीले एउटा घट्ट बगाएको छ भने  फलामे पुल बगाएका कारण चाकु वारी पारी गर्न नसकिने अबस्थामा रहेको स्थानीय बिना श्रेष्ठले जानकारी दिनु भएको छ । शनिबार बेलुकी परेको मुसलधारे पानीका कारण आएको बढीले हृयाङ्ले खोलाले भोटेकोसी गाउँपालिकाको मार्मिङ स्थित चाकुमा एक घर र साँघु बगाएको हो  ।
बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्लेगाउँस्थित घर, चाकु बजार वारपार गर्ने पुल एकैपटकमा बगाएको  थियो  ।चाकु, १० किलो भन्ने स्थान देखि सीमावर्ती क्षेत्र सम्म बाढीको कारण जनमासमा त्रास फैलिरहेको छ ।
भोटेकोशी गाँउपालीकाका अध्यक्ष राजकुमार पौडेलले तत्कालका लागी उद्धार कार्यमा जुट्न सबैलाइ अनुरोध गर्नु भउको छ भने बिहानै देखी उद्धारका लागी २वटा स्काइभेटर प्रयोगमा पठाइ सकिएको  क्षेती ग्रसत घरको उद्धार र डुबेका टिफर तथा स्काइभेटर निकालेर उद्धारको काम शुरु गर्न लागीएको छ ।
  गाँउपालीकाका अध्यक्ष पौडेलले स्थानीय चाकुबासी लाइ सुरक्षित स्थानमा रहन भन्दै आबशयक सहयोगका लागी आफु लागी परेको बताउँनु भयो  ।
उँहाले बर्षदको समयमा हुन सकने अन्य सम्भाबीत क्ष्ेत्रका मानीसहरलाइ पन िसुरक्षीत स्थानमा रहन अनुरोध गर्नु भएको छ ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.