डोजाङमा पनी गुरु पुर्णिामा


        राधिका गिरी   लोकप्रिय समचार   हिराहरि तेक्वान्दो डोजाङ, चौतारामा सदाको वर्ष झै यस बर्ष पनी ३१गते गुरु पुर्णिामा भब्य रुपमा मनाएको छ । गुरु पुणीृमाको अबशरमा गरिएको   कार्यक्रममा खेलाडीहरुद्वारा तेक्वान्दोको विशेष प्रस्तुति प्रस्तुत गरिएको थियो । 


            गुरु पुर्णिामा विशेष कार्यक्रममा खेलाडीहरुद्वारा हिराहरि तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख मास्टर रमेश गुरुङलाई  टीका, खादा र ढाका टोपी सँगै   सिनियर खेलाडीहरुलाइ पनि टीका  लगाइदिएर सम्मान गरिएको थियो । 
      सो अबशरमा  मास्टर गुरुङले  गुरु पुर्णिामा लेखीएको केक काटि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । तेक्वान्दो डोजाङमा तेक्वान्दो सिकाउने मात्र नभई धार्मिक , अनुशाशसन बिधी र बिद्यान संस्कार सिक्ने थलो पनी रहेको बताउनु भयो । गुरु पुर्णिामाको लागी  विशेष तयार गरिएको तेक्वान्दो प्रस्तुत , माया र सम्मानको लागि सबैलाइ गुरुङ्गले बिषेश धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

, , ,