सेनाद्धारा बिद्यार्थीलाइ प्रशिक्षण
लोकप्रियसमचार नेपाली सेनाको गोरख बक्स गण चौताराले सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालीका श्री राष्टीय सेवादल द्वारा सञ्चालित सिनियर डिभिजन एन सिसि तालिम प्रथम प्रबचन कार्यक्रमकाृ सुभारम्भ भएको छ ।
उँहाले अनुशासित हुने मात्र नभई सीप सिकेपछि हरेक क्षेत्रमा स्ममर्ट पनि हुन्छ शिक्षाको पनि बिकास हुन्छ। भन्नु हुदै यसलाई अबशरको रुपमा लिन पर्ने बताउनु भयो । बिद्यालयका प्रअ ध्रुब श्रेष्ठले यसरी आफ्नो बिद्यालयका बिद्यार्थीलाइ यस्तौ मौका दिएकोमा बिषेश धन्यबाद दिनु भयो भने बिब्यस अध्यक्ष श्याम कृष्ण श्रेष्ठले बिद्यालय ब्यबस्थापन समितीका तर्फबाट गर्न पर्ने सबै खाले सहयोग गर्ने र कुनै पनी कुराको कमी हुन नदीने प्रतिबद्धता जनाउँनु भयो ।