चौसागढी १४काठकोपोल मुक्त बन्न तैयारी


लोकप्रियसमचार चौतारासाँगाचोकगढी नगरपालकिा वडा नं १४ डडुवा  काठको पोल मुक्त वडा घोषणाको तैयारीमा जुटेको छ ।

चौतारासाँगाचोकगढी नगरपालीकाका १४वट वडा मध्य वडा नं १४ काठमको पोल मुक्त वडा घोषणा गर्ने पहिलो वडा हुनका लागी आबश्यक कामगरिरहेको वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भएको छ । उँहाले असिनेमा १००वाड क्षमताको बिजुलीको ट्रान्समिटरको जडान गर्नै क्रममा यस्तो बताउँनु भएको हो ।  लामो समय देखी समस्यामा परेका असिनेबासीलाइ यो ट्र्न्सफर्म भए पछी बिजुलीको समस्याहरुल भएको बताउँदै बिदुत प्रधिकरणलामोसाघँुका साहयक प्रबन्धक  सानुबाबु थापाले  बिजुली को सही प्रयोग गर्ने बानी कसाल्न पर्ने बताउँदै  जथाभाबी हुक लगाएको पाइएमा  कडा कार्बही गर्ने बताउँदै बिजुलीको समयमा नै बिल तिर्ने र सबै घरमा मिटर राख्ने बानी बसाल्न पर्ने बताउँनु भयो ।



, ,