नेपालकै पहिलो फिल्मसिटी बन्दै त्रिपुरासुन्दरीमा
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला र दोलखा जिल्लाको सिमानामा पर्ने स्थित त्रिुरा सुन्दरी गाँउपालिकामा नेपालकै नमुना फिल्मसिटी निर्माण हुन लागेको छ ।
त्रिपुरासुन्दरी गाँउपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठको विशेष पहलमा निर्माण हुन लागेको उक्त सिटीको नाम समेत परिवर्तन भएको छ । दोलखा फिल्मसिटीको नाम भइरहेकोमा स्थानीय नागरिकहरुको व्यापक गुनासो आएपछि गाँउपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठको विशेष पहलमा नाम परिवर्तन गरी नेपाल फिल्मसिटी डाङ्गडुङ्गे राखिएको छ ।
यँहाको फिल्मसिटीमा सुटीङ्गका लागी क्रृतु अनुसार फुल्ने फुलहरुको छायाङ्कन स्वत ः हुने नौलो र चर्चित सिटी बन्न लागेपछि दोलखा र सिन्धुपाल्चोकमा थप पर्यटनको समेत विकास हुने भएको छ ।