चौतार अस्पातलको सामाजीक परिक्षण सम्पन्न
लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा अस्पतालले एक कार्यक्रमको बिच सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला सम्मन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाको प्रमुअखअथित्यता र चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख अमानसिहतामाङ्ग को विशेष अतिथ्यता र चौतारा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद श्रेष्ठको सभापतित्वमा होटल फिल्ड ट्रेडीङ्ग हलमा कार्यक्रम भएको हो । जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाँइ लगायतको उपिस्थतिमम भयको मको सञ्चालन जिल्ला स्वास्थ्यकार्यलयकाजनस्वास्थय अधिकृत लक्ष्मीराज जोसीले गर्नु भयको थियो । कार्यक्रममा अस्पतालका पुर्ब अध्यक्ष सोम सापकोटाले चौतारा अस्पतालले गरेको प्रगतीमा धेरै गर्भ गर्ने ठाउँ रहेको बताउदै डा पोमावती थापाले गरेको योगदानको जति प्रशंसा गरे पनि नसिकने बताउँनु भयो । भुकम्प पछि टुडिखेलमा समेत बसेर सेवा दिएको अबस्थामा अहिले अस्पतालले गरेको प्रगति रइश्वरीलाल श्रेष्ठ, डा. पोमावति थापाको नेतृत्व र कुसल ब्यबहारका कारण भौतिक सम्पन्न अस्पताल भयो यस्तै नेतृत्व रही रह्यो भने धेरै प्रगति हुने बताउँदै आफ्नो कार्यकालभन्दा पनि ईश्वरी अध्यक्ष र डा पोमावती बो कार्यकालमा असी प्रतिशत बढी काम भएको बताउँनु भयो । कार्यक्रममा आफ्नो भनाइ राख्दै वडा न ५का वडाअध्यक्ष नरमान श्रेस्ठले एउटा सल्यान पानी को ब्यबस्था गर्न गार्हाे भएको यो चौतारा अस्पताल हाल आयर धेरै सुिबधा सम्पन्न भयको बताउँदैसबैको साथ र सहयोगका कारण यो सम्भब भउको भएता पनी नेतृत्वले गर्ने ब्यबहारमा पनी सफलताको मार्ग हुने बताउँनु भयो ।
बिशेष गरि चौतारा अस्पतालले गरेको प्रगतीमा आफु लगायत चौताराबासी धेरै खुशी भएका छौ भन्दै वडाबाट हुने आमा भेलाहरुमा डक्टरहरुको पनि प्रतिनिधित्व भयो भने अझ राम्रो हुने बताउँनु भयो । चौतारा अस्पतालले ईमेरजेन्सी दुर्घटना हुँदा होस या कुनै घटना का परेका नागरिकको छिटो भन्दा छिटो उपचार भएको देख्दा खुशी लागेको बताउनु भयो । कार्यक्रमका बिषेश अतिथी चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले चौ्तारा अस्पतालले गरेको सुशाशन अनि गुणस्तरीय सेवाका कारण हामी ले छाती खोलेर ह हाम्रो अस्पताल भन्न पाएका छौ भन्नु भयो । यसरी अस्पताल प्रति गर्भ गर्ने ठाउँ बनाउन सफल रहनु हुने डा पोमावति थापालाई धन्यबाद दिनु हुँदै घमण्ड गर्ने ब्यक्ती कहिल्येै पनि माथि जान सक्तैन घमण्ड र रिस झगडा गर्ने गर्दा केही काम बन्दैन त्यसैले सबै मिलेर काम गरेको खण्डमा प्रगतीको बाटोमा जाने स्पस्ट पार्दै डा पोमावती ले सबैलाइ समेटेर काम गरेको कारण यो अबस्थामा बिकासित भयको बताउँनु भयो । उँहाले श्रोत र साधनले भ्याए सम्मअस्पताललाई नगरपालिकाबाट गर्न पर्ने सबै सहयोग गर्ने प्रतिबद्ता ब्यक्त गर्नु भयो ।
प्रमुख अितथि को आसनबाट बोल्दै जिससका उपप्रमुख बालकुमारी सापकोटाले हाम्रो अस्पताल राम्रो बन्दै छ । अब चौतारा अस्पताल मा कसरी सेवाग्रहि बढि ल्याउन सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी रहेको बताउँदै डा पोमावती थापाले अस्पताललाइ गरेको योगदान को प्रशंसा गर्नु हुदै सबै मिलेर स्वास्थ्य सेवाालाई सहयोग गर्न पर्ने बताउनु भयो । कारयक्रमको समापन गर्दै चौतारा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष ईश्वरी प्रसाद श्रेष्ठलेबिगतका बर्षहरुमा गर्न नसकेको सामाजिक परिक्षण यश बर्ष गर्न सहजिकरण भएकोमा धन्यवाद दिदै हामिले सेवाग्रहिहरुलाइ सन्तुष्टि प्रदान गर्न सकेका छौ कि छैनौ भन्ने बिषयमा सबै ब्यबस्थापन समिति कर्मचारी बसेर छलफल गरेर अगाडी बढ्न पर्ने बताउँनु भयो । उँहाले यसरी छलफल गर्दा कुनै बिषयमा केही कमी कम्जोरी भएको भए केमा कम्जोरी भयो र के कस्ता समस्या परेको छ यश बिषयमा समधान का उपाय सहित अगाडि बढ्ने बताउँनु भयो। उँहाले सबै डाक्टर पोमावति जस्तै बन्नका लागि चौतारा अस्पतालका अरु डाक्टर हरु पनि लाग्न पर्ने बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै डा पोमावती थापाले समाजिक परिक्षण गरिएन भने पारदर्शीतामा पनि प्रश्न उठ्ने बताउँदै यसले पारदर्शीतामा सहयोग गर्ने बताउँनु भयो । स्वागत मन्तब्य राख्दै चौतारा अस्पतालमा जनशक्तिको अभाव रहदा पनि गुणस्तरिय सेवा दीन सफल रहेको बताउनु भयो । उँहाले चौताराअस्पतालले हमलसम्म गरेको कामबहरुका बारेका जानकारि गराउनु भएको थियोउहाले हाम्रो अस्पताल राम्रो अस्पताल भन्ने मुल नाराका साथ अस्पतालले काम गरिरहेको बताउनु भयो । पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिनाले कार्यक्रमको बारेका जानकारी दिदै परिक्षण तीन प्रकारको हुने एउटा लेखापिरक्षण, अर्काे सामाजिक लेखा परिक्षण र समाजिक परिक्षणलेखापरिक्षण भनेको अनुमतिप्राप्त लेखापरिक्षकबाट गराइने परिक्षण, अनि कुनै एक योजना का बरेमा लागत खर्च र कामका बारेमा गराइने र अनुमोदित लेखा पिरक्षण भएको र सामाजिक परिक्षण भनेको समुहहरु उपभोक्ता हरुको प्रत्यक्ष अनुभव लाई समेत समेटेर तैयार पारिएको लाई सामाजिक परिक्षण भनिने बताउँनु भयो उँहाले अस्पताललाइ भोतिक र प्रशासैनिक को आबश्यक रहेकोआगामि बर्ष अस्पताल भित्र चमेनागृह , दन्तसेवा लगायतका ब्यबस्थित गर्न पर्ने रहेको छ ।चौतारा अस्पतालमा उपकरणहरुको मेशिनको समस्यापरेको आगामि दिनमा यसलाइ समधान गर्दै जान पर्ने बताउँनु भयो ।