पहिरोले २२ घर जोखिममा

लोकप्रिय समाचारदाता
त्रिपुरासुन्दरि गाउँपालिका ३ मा अविरल वर्षाका कारण पहिरो जादा २२ घर जोखिममा परेका छन् ।
वस्तिमाथिको खेतवारि वग्न सुरु गरेपछि २२ घर उच्च  जोखिममा परेका छन्  । नौ घर भने विस्थापित भइसकेका छन्
त्रिपुरासुन्दरि गाउपालिका ३ का वडाअध्यक्ष सुकदेव रिसालका अनुसार धुस्कुनको फागु, चित्रेपाटि, फापरचौर लगायतका वस्तिमा पहिरोले त्रास फैलाएको छ । वडाअध्यक्ष रिसालले स्थलगत अनुगमन गरि तत्काल पिडितलाइ सहयोग गर्न लागिपरेको वताउनुभएको छ ।

,