पौष्टीक आहरा बोकेर पुगे वडाअध्यक्षसुनौलाहजारअमाकँहा
लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्ला स्थित सुनकोशी गाउँपालीका वडा नं २का वडाअध्यक्ष पौष्ट्रीक आहार बोकेर सुत्केरी भेट्रन जान थाल्नु भएको छ ।
चार पटक सम्म गर्भवती महीलाले प्रसुती सेवामा स्वास्थ्य परिक्षण गरेर प्रसुती गरे पश्चात महीलाले पाउँने यातायात खर्चका साथै यो पौष्टीक आहारको समेत ब्यबस्था गरिएको हो । यसरी ध्यु ,चना, लगषयतका सामाग्री सहित लिएर वडाअध्यक्ष्य भेट्न आए पछी आफुलाइ धेरै खुशी लागेको सुत्केरी महीला अप्सरा परियारले बताउँनु भयो ।