पौष्टीक आहरा बोकेर पुगे वडाअध्यक्षसुनौलाहजारअमाकँहा


लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्ला स्थित सुनकोशी गाउँपालीका वडा नं २का वडाअध्यक्ष पौष्ट्रीक आहार बोकेर सुत्केरी भेट्रन जान थाल्नु भएको छ ।


हामीलाइ प्राप्त समचार अनुसार वडा अध्यक्ष  पुर्ण बहादुर महत सुनौलो   हजार दिनका आमाहरुकोलागी पोष्ट्रीक आहारका साथै गर्भवती महीलालाइ स्वास्थ्य  सेवामा सम्पर्क राख्न अनुरोध गर्दै घर दैलो गरिरहनु भएको छ । उँहाका साथै  स्थानीय स्वास्थ्य कर्मी  समाजसेवीहरुको उपस्थिती रहेको थियो ।
चार पटक सम्म गर्भवती महीलाले  प्रसुती सेवामा स्वास्थ्य परिक्षण  गरेर प्रसुती गरे पश्चात महीलाले पाउँने यातायात खर्चका साथै यो पौष्टीक आहारको समेत ब्यबस्था गरिएको हो । यसरी ध्यु ,चना,  लगषयतका सामाग्री सहित  लिएर वडाअध्यक्ष्य भेट्न आए पछी आफुलाइ धेरै खुशी लागेको  सुत्केरी महीला अप्सरा परियारले बताउँनु भयो ।

, , ,