पाँचपोखरिमा सरसफाइ अभियान


रुपक पुरी
लोकप्रिय समाचार
 मेलामा भएको फोहोर ब्यवस्थापन गरि स्वच्छ र सफा पाँचपोखरि वनाउन युवायुवतिहरु सरसफाइ अभियानमा जुटेका छन् ।

पाँचपोखरि थाङपाल गाउपालिकाको योङ हर्ट ग्रुपका युवायुवतिले प्राकृतिक सुन्दरता र जैविक विविधता वचाइराख्ने उदेश्यले सरसफाइ अभियान सञ्चालन गरेको वताएका छन् ।
आफ्नो गाउँ आफै वनाउ भन्ने अभियानका साथ हामिले पाँचपोखरि गाउँपालिकाभित्र सरसफाइ अभियानको सुरुवात गरेको वडा नम्बर ३ का अध्यक्ष निमछिरिङ तामाङले जानकारि दिनुभयो ।

, , ,