कृष्ण रत्न गङ्गालाइ सुनीताको छात्रबृती


 लोकप्रियसमचार सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगानचोकगढी नगरपालीकाको श्री कृष्ण रत्न गङ्गा माध्यमिक बिद्यालयका  बिद्यालयमा अध्ययन रत

हेमन तामाङ्ग,शिसिर घले ,साजन पुरी ,   अन्जना तामाङ्ग लगाएतलाइ परोपकार सकुसल सस्ंथाका तर्फबाट सुनिता थापाले  स्टेशनरी खर्च बापत जनही रु चारहजारका दरले छात्रबृती दिनु भएको छ ।


बिद्यालयका शिक्षक राजु  पराजुलीका अनुसार बिदालयमा आएका मध्य  सबै भन्दा कम्जोरी परिबारमा रहेकाहरुलाइ यो सुबिधा दिइएको हो ।

, ,