मेलम्ची पिडीतले बुझाए ज्ञापन पत्र

 लोकप्रियसमचार.
पिडीतले राहात पाउँनु पर्छ भन्ने पक्षमा आफु रहेको र मर्का परेकालाइ राहात दिनु पहीलो कर्तब्य ठानेर आफुले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी गोमादेबी चोम्जोङ्गले बताउँनु भएको छ । उँहाले मेलम्ची खानेपानीको आयोजना बाट पिडीत भएका हरुको ज्ञापन पत्र बुझदै उँहाले त्यस्तो बताउँनु भएको हो । उाहाले जुनसुकै काम पनी सल्लाह सहमती र सम्झौता बाट गरे राम्रो हुने  बताउँदै यसको समधान पनी सहमतीबाटै खोज्न पर्ने बताउँनु भयो । उँहाले यस सम्बन्धमा अध्ययन समितीले काम शुरु गरिसकेको हुँदा  सहमती मा काम गर्न आग्रह गर्नु भयो । मेलम्ची खानेपानी आयोजना सिएमसी पिडीत सघर्ष समिती का अध्यक्ष बिस्नुुमणी आचार्यको नेतृत्वमा ज्ञापन पत्र बुझाउँन आएको समुहहरु सँग छलफल गर्दै यस्तो बताउँनु भएको हो । यस अघी ज्ञापन पत्र बुझाउँदै आचार्यले हामलिे सरकार सँग सिएमस्बिाट जफत भएको चार अरब रुपैया बाट भुक्तानाी दिन बाँकी एक अरब सतसठ्ठी करोड भएका मजदुर सप्लायर्स र उपठेकेदारलाइ  दिन माग गरेका हौ । र छिटो भन्दा छिटो योजना सम्पन्न गरेरा लागी पनी बिषेश अनुरोध गर्द छौ भन्नु भयो उँहा लगाएतले प्रजिअ मार्फत पेश गरिएको ज्ञापन पत्रमा भनीएको छ

 CMC ले काम छाडेपछि मेलम्चीखानेपानीआयोजनाको निर्माण कार्य ठप्प भएको नौ महिनाभएको छ ।CMCको धरौटी रकम, उसले आयोजनाबाट पाउनुपर्ने काम सम्पन्न गरेको भुक्तानीहुनबाँकी र DRB भुक्तानीगर्नु भनेको रकमउसको झण्डै एक अर्व मुल्य बराबरको मेसिनउपकरण, Spare Parts  र निर्माण सामाग्री समेत गरि चार अर्व (तनहु हाइड्रोको दुई अर्व बाहेक) रकमआयोजना र नेपाल सरकारले जफतगरिसकेको छ ।

ऋःऋकाउप–कामदार,मेसिनउपकरण भाडामा दिने व्यवसायी, निर्माण सामाग्रीआपुर्तिकर्ता, ढुवानीकर्ता लगायतको एक सय सतसठ्ठी करोड भुक्तानीनतिरी CMC ले नेपालीLVendersलाई अलपत्रपारेर गएको व्यहोरा अवगत नै छ । यस सन्दर्भमाहामीले विगतमा सम्बन्धितपक्षलाई पटकपटक भेटेर ज्ञापनपत्र र प्रेस विज्ञप्तिमार्फत समेत जानकारी एवं ध्यानाकर्षण गराएका छौ । हालनयाँ ठेक्काजुनप्रकिया र कानुनी धरातलमा टेकेर गरियो नेपालीको भुक्तानीपनित्यहि धरातल र कानुनी धरातलमा टेकेर गरेरdfqSiteमानयाँ ठेकेदार पाठइयोस र मेलम्चीआयोजना सुचारु गराइयोस भनीहामी यस प्रेस विज्ञप्ति मार्फत पुनःजोडदार मागगर्दछौं ।
नेपालीVendors ले पाउनुपर्ने भुक्तानीको प्रमाण समेत संकलनभईसकेको परिपेक्षमा र ऋःऋ ले आयोजनाबाट पाउनुपर्ने रकम समेत जफतगरिएको अवस्थामानौ–नौ महिनासम्महामीले भुक्तानीनपाउँदा घरखेत धितो राखेर चर्को ब्याजमालिएका ऋण तिर्न नसक्ने अवस्थामापुगेका पिडालाई संबोधनगर्ने दायित्व राज्यको हुन्छ किहुदैन ?
इटालियन सरकारको समेत शेयर भएको CMCकम्पनीले यति ठुलो रकमभुक्तानीनगरी अलपत्रपारेर जाँदा राज्यले ध्यानदिनु पर्छ कि पर्दैन ?
CMCअन्तराष्ट्रिय अदालतगएमा नेपालीलाई अलपत्रपारेको प्रमाण र उसले पाउनुपर्ने रकमबाट कट्टागरि भुक्तानी गरेको आधारमामुद्ववाम्भाभलमगर्दा सरकारले जित्ने संभावना बढी हुने तथाहारेको खण्डमा १६७ करोड कट्टा गरेर क्षतिपुर्ति दिनमिल्ने हुँदा यस तर्फ सबैकोध्यानआकृष्ट गराउदै आगामीदिनभित्रहाम्रो भुक्तानीनभएहामीपुन ःM "No Pay No Work"को अवधारण अनुसार कडा भन्दाकडा कदमचाल्नबाध्यहुनेछांै । साथै गत आषाढ नौ गते गठीत कार्यदलको प्रतिवेदनउपर कुनै कार्य प्रगतिनभएको तर नयाँ ठेकेदार निर्माण स्थल समाचार आएको सन्दर्भमा नवगठित मेलम्चीखानेपानीआयोजना संघर्ष समिति, शान्तिपुर्ण संघर्षमाजानबाध्यभएको व्यहोरा अवगत गराउदछौ । छिटो भन्दा छिटो भुक्तानी गरेर विकास निर्माणमा प्रत्यक्ष संलग्नVendersको क्षमताअभिवृद्धिगर्न र मनोबल उच्च राख्न सरकारलाई अनुरोध गर्दछौ भनीएको छ mप्रधानमन्त्रीको कार्यालय, सिंहदरबार ।खानेपानीतथा सरसफाई मन्त्रालय, सिंहदरबार ।मेलम्चीखानेपानीविकास समिति, अध्यक्ष ।मेलम्चीखानेपानीविकास समिति, कार्यकारी निर्देशक ।अर्थ समिति÷जनसरोकार समिति÷विकास समिति÷लेखा समिति ।सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको कार्यालय ।सिन्धुपाल्चोक जिल्लानिर्वाचितजनप्रतिनिधिज्युहरु । लगायतलाइ बोधार्थ दिएको ज्ञापन पत्रमा सघर्ष समितकिा पदाधिकारीहरुले हस्ताक्षर गर्नु भएको छ

, , ,