चौतारासाँगाचोकगढी नगरपालीका१२मा प्रसुती सेवा शुरु


लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा न १२मा बर्थिड्ग सेण्टर सञ्चालनमा आएको छ ।

चौतारासाँगाचोकगढी नगरपालिका का प्रमुख अमानसिह तामाङ्गले एक समारोहका बिच उक्त सेण्टरको उद्घाटन गर्नु भएको छ।
यो सँगै चौतारासाँगाचोकगढीनपामा रहेको १४वटा वडा मध्य वडा न ५मा रहेको चौतारा अस्पताल र वडा न १३ठुलाेिसरुवारि र वडा १२ साँगाचोक गरी जम्मा तिनवटा बर्थिङ्ग सेण्टर सञ्चालनमा आएको छ ।   सदर मुकाम समेत रहेको  चौतारा अस्पतालमा भने अस्पताल मा  यस अघी नै बर्थिङ्ग सेण्टर सञ्चालनमा आएको छ भने  नगर पालिकाको ठुलो सिरुवारीमा पनी संञ्चालनमा आएको छ । ठुलो सिरुवारीमा सञ्चालन भएको प्रसुती सेवामा प्रसुती गराउँन आउँने जाने लाइ आबत जाबतको खर्च समेत सेण्टरले दिने गरेको चौतारा साँगाचोकगढी नपा स्वास्थ्य  शाखाका सिब पुरीले जानकारी दिनु भएको छ । नगर पालीकामा अब अस्पताल सहित ३ वटा सेण्टर  भएको छ । चौतारासाँगाचोकगढी वडा नं १२मा आइतबार भएको उद्धघाटन समारो कार्यक्रममा साँगाचोक स्वास्थ्य ब्बस्थापन सिमतिका उपाध्यक्ष पदम प्रसाद प्रसाद परजुलिले स्वागत मन्तब्य राख्दै प्रशुति सेण्टर राख्न बिभन्न निकायबाट गरेको सहयोगका लागि धन्यबाद ब्यक्त गर्नु भयो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय सिपाका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले प्रसुति सेवा खोलेर मात्र हुँदैन यसमा गुण स्तरिय सेवाको आबश्यक पर्छ भन्नू  हँदै गुण स्तरियताका लागी हामी तैयार भएका छौ भन्न् भयो ।
नगर उप प्रमुख जानुका पराजुलिले बर्तमान सरकार गाउँगाउँका नागिरकहरुलाई स्वस्थ र आत्मा निर्भरताका लागि कसरी सुबिधा दिने भन्ने बिषयमा लागि परेको बताउँदै महिलाहरुको पिडालाइ स्थानिय सरकारले राम्रो सँग बुझेको र त्यहि अनुरुप नगरपालिकाले पनि आबस्यकता हेरि गाउ गाउमा स्वास्थ्य सेवा स्ञ्चालन गरेको बताउँनु भयो  । कार्यक्रमका प्रमुख अतिथि अमानसिह तामाङ्ग ले नागरीक्ता दिनेले गरेको गल्तीले नँया नागिरकता पाईन्छ, मालपोतकार्यलयले गरेको गल्ती सच्याउँन पाइन्छ होला तर  स्वास्थ्य कर्मी ले गल्ति गरेमा मानिसको ज्यान जान्छ ।
त्यसैले  स्वास्थ्य कर्मिले गरेको गल्तीलाइ सच्याउँन नसक्ने भएकाले सचेत भएर सेवा दिन पर्ने बताउनु भयो ।उँहाले सिन्धुपाल्चोकका कोहि पनि नागरीकलाइ काठमण्डौ मा उपचार गर्न रगतकको आबश्यक परे भक्तपुर रेडक्रस ले दिने सम्झौता भएकाले उपचाका क्रममा रगतको आबश्यकता परे भक्तपुर रेडक्रसमा सम्पर्क गर्न अनुरोध गर्नु भयो ।
साँगाचोक आधारभुत स्वास्थ्य सेवा केन्द्रका अध्यक्ष एवम वडाअध्यक्ष ध्रुबराज गिरिको सभापतित्वमा भयको कार्यक्रमको सञ्चालन समितिका सदस्य चक्र बहादुर ताममङ्गले गर्नु भयको थियो

, , ,