नेकपा बिप्लवका नेता पक्राउ


 लोकप्रिय समचार सरकारद्धरा प्रतबन्धीत नेकपा बिप्लवका नेता  प्रयास भनीने गोपाल श्रेष्ठ पक्राउ पर्नु भएको छ । प्रहरीले मंङ्गलबार बिहान करिब ७३० बजे तिरको समयमा सिन्धुपाल्चोक जिल्ला  जुगल गाँउपालीका पाङ्गताङ्ग घर भएका श्रेष्ठ भक्तपुर जिल्ला सल्लाघारी बाट पक्राउ गरेको हो ।   पक्राउ परेको श्रेष्ठलाइ  जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा राखीएको थाहा हुन आएको छ । यसै गरी नुवाकोट बेलकोट गढी नगरपालीकाका बच्च्ुराम लामीछानेलाइ पनी  प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । 


,