मंसीर १४मा उप निर्बाचन हुँदै


 लोकप्रिय समचार, निर्बाचन आयोगले आगामी मंसिर १४ गते उप निर्बाचन गर्ने भएको छ ।    नेपालमा संघीयता लागु भए पछी स्थानीय र प्रदेस र संघीय गरि तिन तहमा   २०७४ सालमा भएको निर्बाचनमा  बिभिनन कारणले रिक्त रहेको  गण्डकी प्रदेसको कास्की जिल्लाको क्षेत्र नं २को प्रतिनीधीसभा सदस्य तथा बाग्लुङ्ग  निर्बाचन क्षचेत्र नं २को प्रदेस सभा २को उप निर्बाचन हुने भएको छ ।

यसै गरि प्रदेस नं ३को भक्तपुर जिल्ला निर्बाचन क्षेत्र नं १को प्रदेस सभा सदस्य क्षेत्र नं १ र प्रदेस नं ३को दाङ्ग जिल्ला निर्बाचन  क्षेत्र नं ३को प्रदेस सभा क्षेत्र २को  सांसदहरुको निर्बाचन हुने  भएको छ भने सुनसरी धरान उपमहानगरपालकिा प्रमुख लगाएत  बिभिन्न  नगरपालीका गाँउपालीका र वडाअध्यक्षहरुको गरि जम्मा ५०  पदको उप निर्बाचन हुने भएको छ ।

,