खोलाले बगाइ सिपामेलम्चीमा एक महीलाको मृत्यु


लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्ला स्थित मेलम्ची नगरपालीकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सुचना अधिकारीप्र.ना.उ.माधव प्रसाद काफ्लेका अनुसार  खोलाले बगाएर ४५ बर्ष की  महिलाकोमृत्यु भएको हो  ।भाद्र ५ गते बेलुका अं. ६ बजेको समयमा .मेलम्ची न.पा. वडा नं.९ घट्टे  स्थितमा रहेको काफ्ले खोलाले  सोही स्थान बस्ने जित बहादुर खड्काको श्रीमती बर्ष ४५ कि दुर्गा देबी खड्कालाई अचानक बगाई बेपत्ता बनाएको र निजका आफन्तले खोजतलास .गदासोही ठाँउको  घट्टे भन्दा ३०० मिटर तल मृत अबस्थामा फेला परेको थियो   ।