बिद्यालय दिवाखाजाका बारेमा अभीमुखीकरण


 लोकप्रिय समचार  सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालीकाभित्र रहेका सबै आधारभुत तहका बिद्यार्थीहरुलाइ दिवाखाजा खुवाइने भए पछी त्यसका बिषयमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । चौतारासाँगाचोकगढी नगरपालीकाको आयोजनामा बिद्धालय  दिबाखाजा अभिमुखिकरण कार्यक्रम भएको हो  । चौतारासाँगाचोकगढी नगरपालिकाको आयोजनामा नगरकम  वडाअध्यक्ष  बिब्यस प्रअ बिच  अन्तरक्रिया कमर्यक्रम गरेको हो  ।

नगरमा रहेको ८१वटा बिदधयालयमा दिवा खाजा खुवाउाने कार्क्रम रहेको छ । सरकारले यस  बर्ष देखी सिन्धुपाल्चोकका सबै आधारभुत बिद्यालयहरुमा खाजाको ब्यबस्था गरेको छ ।  नगरसामाजीक बिकास बिभागका संयोजक तथा वडा नं १३का वडा अध्यक्ष राम प्रसाद गौतमले सबे बिद्यालयमा पोषणयुक्त खानाको ब्यबस्था गर्नका लागी यो कार्यक्रमको आयोजना गरिएको बताउँनु भयो । 

, , , ,