बिद्यालय दिवाखाजाका बारेमा अभीमुखीकरण
लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालीकाभित्र रहेका सबै आधारभुत तहका बिद्यार्थीहरुलाइ दिवाखाजा खुवाइने भए पछी त्यसका बिषयमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । चौतारासाँगाचोकगढी नगरपालीकाको आयोजनामा बिद्धालय दिबाखाजा अभिमुखिकरण कार्यक्रम भएको हो । चौतारासाँगाचोकगढी नगरपालिकाको आयोजनामा नगरकम वडाअध्यक्ष बिब्यस प्रअ बिच अन्तरक्रिया कमर्यक्रम गरेको हो ।