मृगौला रोगी रामकुमारीलाई युकेबाट सहयोग


लोकप्रिय समाचार
सिङ्गक समाज युकेले मृगौला रोगी रामकुमारी सिङ्गक (अमृता) लाई १ लाख ११ हजार सहयोग प्रदान गरेको छ । शुक्रबार ललितपुर स्थित सुमेरू अस्पतालमा सिङ्गक समाज, केन्द्रीय समितिका सचिव मीना सिङ्गकबाट बिरामीलाई प्रदान गरिएको हो ।

सहयोग प्रदान गर्दै सिङ्गक समाजकी सचिव मीना सिङ्गकले बिरामीको डाक्टर गृष्मा पोखरेलका अनुसार १ सय ७० बिरामीको शिविरमा निःशुल्क उपचार गरिएको  छ। शिविरमा १ सय ४० सेवाग्राहीले पशु स्वास्थ्य सेवा लिए भने ८ सय २७ पशुको उपचार गरिएको  छ । राज्यको सेवा जनताको घरदैलोमा पु‍¥याउने उदेश्यले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाइ  तथा अन्य विषयगत कार्यालयको आयोजनामा दुई दिने शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।

, ,