इन्द्रावतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु


लोकप्रिय समाचार
प्रधानमन्त्री रोजगार कार्यक्रम  इन्द्रावती गाउँपालिकामा बुधबारदेखि  सुरू गरिएको  छ ।२५–२५ जनाको समूह विभाजन गरि नवलपुर, ज्यामिरेमाने सडक ग्राभेल गर्ने  काम सुरु गरिएको गाउँपालिकाका प्रमुख वंशलाल तामाङले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत इन्द्रावती गाउँपालिकामा ३४ लाख रूप‌ैयाँ सरकारले विनियोजन गरेको गाउँपालिका प्रमुख तामाङले बताउनुभयो ।उहाँले यो कार्यक्रमले गाउँमै रोजगारी को सृजना गरेको बताउदै काम गर्दा अनुशासित भएर गर्न आग्रह गर्नुभयो।

, , ,