कलाकारिताको भाग्यमानी सुदिप श्रेष्ठ पनी


लोकप्रिय समचार हिजो आजको दिन प्रायः तिनै युवाहरूको चर्चा गर्ने गरिन्छ, जसको सङ्घर्ष र सफलताको कथाले धेरैलाई प्रेरणा मिल्छ ।

हामीले चलचित्र छेत्र होस या मोड्लिङ ती कलाकारहरूको चर्चा गर्न खोजेका छौँ, जो कलाकारीता क्षेत्रमा राम्रो सम्भावना सहित भित्रिएका छन् र जसले भोलिका दिन अभिनय मार्फत चलचित्र क्षेत्रको लिड गर्न सक्ने सम्भावना छ ।
तेस्तै सुदिप श्रेष्ठ पनि राम्रै मोड्लमा गन्न सकिने कलाकार हुन चार ( पाच दर्जन म्युजिक भिडियो खेलिसकेका र थुप्रै फोटोशुट र पेपर एद गरिसकेका सुदिप अहिलेका चल्ता पुर्जा मोड्ल हुन भन्दा फरक नपर्ला किन कि मान्छे जस्तो उस्तै उन्को भिडियोहरु पनि पर्सस्तै रहेछ ।
उहाको म्युजिक भिडियो र म्यागजिनहरु पनि आउने क्रम जारी नै छ । सफलता आफ्नै ठाउँमा भएपनी सुदिपलाई भाग्य राम्रै साथ दिएको देखिन्छ ।

, , , ,