कक्षपति समाजको भेला सम्पन्न



लोकप्रिय समाचार–
कक्षपतीहरुको साझा संस्था कक्षपति समाजको साधारण सभा भएको छ । भक्तपुरमा  २०७६ साल भाद्र २१ मा भएको पाँचौं साधारण सभाबाट नयाँ कार्य समितिको समेत निर्वाचन भएको छ ।

विष्णुहरि कक्षपतीको अध्यक्षतामा निर्वमान अध्यक्ष ज्ञानेश्वर कक्षपति, अनुपलाल कक्षपति उपाध्यक्ष, सचिव दिनेश कक्षपति, सहचिव श्याम कक्षपति, कोषाध्यक्ष गजेन्द्र प्रसाद कक्षपति र सहकोषाध्यक्ष उमाचरण कक्षपति रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा पुष्पलाल कक्षपती, हरिगोपाल कक्षपती, चैतन्यसागर कक्षपती, यज्ञप्रसाद कक्षपती, बालगोपाल कक्षपती, श्रीकृष्ण कक्षपती, राजेश कक्षपती, ज्ञानेन्द्र प्रसाद कक्षपती, राजन प्रसाद कक्षपती रहनुभएको पन्ध्र सदस्यीय कार्यसमिति निर्वाचित हुनुभएको छ भने सल्लाहकारहरुमा विष्णु प्रसाद कक्षपती, सूर्यभक्त कक्षपती, श्रवण कुमार कक्षपती तथा सुरेन्द्र प्रसाद कक्षपती रहनु भएको छ ।
साथै उक्त साधारण सभाले एक वर्षको कार्य निती, पाँच लाखको अक्षय कोष तथा यसै वर्ष भित्र कक्षपती बन्धुहरुको राष्ट्रिय भेला गर्ने लक्ष्य राखिएको छ । 

,