रेडक्रस दिवस सम्पन्न


राजकुमार लम्साल
लोकप्रिय समाचार
५७ औं नेपाल रेडक्रस स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको आयोजनामा वृद्धा आश्रममा खाद्यान्न वितरण, रेडक्रस झण्डाको झण्डोत्वलन र रेडक्रसको प्रवचन कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको प्रमुख कृष्ण गोपाल तामाङले झण्डाको झण्डोत्वलन गर्नु भएको थियो ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर अमानसिंह तामाङको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो ।


,