लोकप्रिय समाचार
ह्वावे नेपालले यस वर्षको दशैँमा आफ्ना ग्राहकहरुलाई खुसी बनाउनको निमित्त नयाँ अफर लिएर आएको छ ।जस अनुसार कुनै पनि ह्वावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात÷५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात÷५ दिन) जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस प्रतियोगितामा सहभागी हुनको लागि सर्वप्रथम त ह्वावेको प्रयोगकर्ता हुनेपर्ने कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । ह्वावे फोन किनेपछि आफ्नो मान्य क्ष्ःभ्क्ष् नम्बर राखेर यही भाद्र २९ गते देखि असोज १७ गते भित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्ने, सहभागीले सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनुपर्ने र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानेर पुरस्कार वितरण गरिने कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यस प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणाबारे थाहा पाउनको लागि ह्वावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्ने र आफ्नो साथी र परिवारजनलाई पनि यस दशैंमा उपहार जित्न मौका प्रदान गर्न आफ्नो पोष्टलाई लाइक, कमेन्ट र शेयर गर्नहुन र सहभागी हुनको लागि जततउस्ररतष्लथ।अअरटजपखअश लिङ्क फलो गर्नको लागि कम्पनीले आग्रह गरेको छ ।
यसपालिको दशैँमा ह्वावेको अफर
[email protected] Powered by Blogger.
