भिमटारमा स्काभेटर पुरियो


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं १२ भिमटारमा सडक मर्मत गर्ने क्रममा स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँको अनुसार १९ गते साँझ ४ बजे पुल बजार स्थित सिपाघाट भिमटार सडक खण्ड मर्मत गर्ने क्रममा भक्तपुर चागुनारायण न.पा. २ का रामचन्द्र प्रधान श्रेष्ठको स्काभेटरलाई एक्कासी पहिरो आएर पुरिएको हो । पहिरोबाट मानवीय क्षति भने भएको छैन ।

,