कुमारी बैँक मेलम्चीमा


लोकप्रिय समाचार
कुमारी  बैंकको १०६ औ शाखा मेलम्ची बजारमा सुरु भएको छ। यो एउटा व्यावसायिक बैंक भएकोले  शाखा बिस्तार सँगै यसले व्यावसायिक बैंकले दिने सबै प्रकारका सेवाहरू उपलब्ध  गराउने शाखा प्रवन्धक विनोद श्रेष्ठले बताउनुभयो । कुमारी बैंकको शाखा खुलेसँगै मेलम्चीमा बैँकहरूको सङख्या ७ पुगेको छ ।

, ,