घुम्ती शिविरमा २ सय ५८ ले लिए नागरिकता


रूपक पुरी
लोकप्रिय समाचार
हेलम्बु गाउँपालिकामा दुई दिनसम्म चलेको एकीकृत घुम्ती शिविरवाट २ सय ५८ लाई नागरिकता वितरण गरिएको  छ ।  नागरिकता पाउनेमा १ सय १६  महिला र १ सय ४२ पुरूष रहेका छन् । शिविरमा १ सय २७ ले मतदाता नामावलिमा नाम दर्ता  गरेका छन् ।

त्यसैगरि ९० जनाले कृषि सेवा लिएको वालि विकास अधिकृत उमादेवि श्रेष्ठले जानकारी दिनुभयो । े परिवारले कुनै सहयोगको आव्हान नगरेता पनि समाज आफैले बुझेर सहयोग गरेको बताउनुभयो । सिङ्गक परिवारको छोरी ज्वाईलाई समेत सहयोग गर्दै आएको समाजले केही समय अगाडि छोरी चेली ज्वाई क्यान्सर पीडित भक्तराज खापुङलाई सिंगक समाज हङकङले सहयोग प्रदान गरेको थियो । प्रेसरको बिरामी रहेकी ४१ वर्षीय रामकुमारीको गत फागुन देखी मृगौला फेल भएको हो । बिरामीकी आमा पदम कुमारी यक्सोले बिरामीबारे जानकारी दिँदै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो । तीन सन्तानकी आमा रामकुमारीलाई आफ्नै श्रीमान् याम मुसाहाङ लिम्बुले मृगौला दान गरेका थिए। मर्दा पनि सँगै मरौ, बाँच्दा पनि सँगै मरौ भनेरै मृगौला दान गरेको श्रीमान याम मुसाहाङले बताउनुभयो । बिरामी रामकुमारी पनि सहयोग गर्नेहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । तेह्रथुमको जलजले निवासी मुसाहाङ तथा सिङ्गक परिवार हाल धरानमा बस्दै आएका छन् ।

,