यौनहिंसाको आरोपमा शिक्षक पक्राउ


लोकप्रिय समाचार
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ स्थित चामुन्डादेवी आधारभुत विद्यालयका शिक्षक राजु कुँवर आफ्नै विद्यार्थीमाथि यौन हिंसा गरेको आरोपमा पक्राउ  पर्नुभएको छ । सोही विद्यालयमा अध्ययनरत एक बालिकालाई पटकपटक यौन हिंसा गरेको अनरोपमा बुधबार प्रहरीले पक्राउ  गरेको छ । छात्राले निज शिक्षकले पटकपटक यौन हिंसा गरेको जाहेरि दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो ।

, , ,