तातोपानीमा १० करोड राजश्व संकलन


लोकप्रिय समाचार
तातोपानी नाका सञ्चालन भएको २ महिनामै सुख्खा वन्दरगाह भन्सार कार्यालयले १० करोड राजश्व सङ्कलन गरेको छ । भन्सार अधिकृत केशवराज ओलिका अनुसार साउन र भदौ महिनामा १० करोड राजश्व सङ्कलन भएको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पले चार वर्ष नाका बन्द भएको  थियो । नाका बन्द हुनुभन्दा अघि एक आर्थिक वर्षमा ५ अर्व राजश्व सङ्कलन हुँदै आएको थियोे  । चिनबाट नेपालमा स्याउ, ईलेक्ट्रोनिक्स सामान, तयारी कपडा बढि मात्रामा भित्रिने गर्दछ ।

, ,