भगवान आँखाले देख्न नसकिएला तर मनले देखीन्छ ः माता सवितासरु
भगवान आँखाले देख्न नसकिएला तर मनले देखीन्छ माता सवितासरु
हाम्रो देश नेपालमा बिभीन्न समयमा बिभिन्न किसीमका कुराहरु गरेर चर्चामा आउँने हरु को लहर चलेको छ । अपत्यारोलो तर बोल्दा बिश्वास लाग्ने गरी बोल्ने धेरै मानीसहरु छन । ती मध्य हामी एक दिन अलौकिक सक्ति प्राप्त माता बिभिन्न युट्ब च्यानल र साामाजीक संञ्जालमा प्रचारमा रहनु भएका सविता सरु सर्मा आचार्य सँग भेट गर्न पुगेको थियौ । यस सन्धर्भमा हामीले उँहालाइ केही कुरा राखेका थियौ भगवानलाइ आँखाले देख्न नसकिएला तर मनले प्रष्ट देखीन्छ भन्नुहने आचार्य सँग गरिएको छोटो कुराकानी
तपाइले यो भबिष्यबाणी कहीले देखी र कसरी हेर्न शूरु गर्नु भयो
११ बर्ष को उमेर देखी मैले भबिष्यबाणी हेर्न थालेँको हो । मलाई सात बर्षको उमेरमा अलौकि शक्ति प्राप्त भएको थियो । कति मानिसहरुको घरबार बिग्रीयो भनेर यहा आउने गरेका छन् । मनमा शान्ति बनाएर पठाउछु मैले भनेको कसैले पत्याउथे कसैले पत्याउदैनथेँ । म काठमा‘नडौ घुम्न आएकी थिए यसरी आएको पनि आज १४ बर्ष जति हुन लागेछ। मेरो अलौकिक सक्ति म सात बर्ष हुदा प्राप्त भएको हो र म त्यसबेला सानै थिए कसले पो बिश्वास गरौस तर पनि मलाई मानेर सबैले मेरो पनि हात हेरीदिनु न भनेको मा‘त्र कुरा सुन्थे र म मेरो ठाऊमै यसरी नै बेस्त हुन्थे हात हेरेर भनेका कसराहरु बिस्तारै मिले पछी सबैले मलाइ माता माता भन्ने गरेको हो र हुँदै जाँदा मेरा सबै कुराहरु मिल्न थाले अनी मलाइ जोखाना हेराउँन उच्च ब्यक्तत्वि हरु पनी आउँन थालेका छन ।
तपाइको कुरालाइ कसरी बिश्वास लिन सकिन्छ ।
यो मैले भन्ने कुरा होइन यँहा आउँने र हेराउँनेले भन्ने हो मत यँहा आउँने हेराउने मनीसले भन्ने होे मैले भन्नु भन्दा पनी हेराउँने मानीसलले बिस्वास लिए पछी सत्यता भए पछी बिस्वास गरेमा हुन । मलाइ पनी यँहा आँउने मानीसले भनेको एउटा बिश्वास हो यही बिश्वास आस्था लिएर अगाडि बढेको छु । खान नपाएकालाई सहयोग गरेको छु । म खाश गरि हेर हेर बाबु भन्दै काम्ने गर्दीन तर मलाइ मनमा मेरो अलौक शक्तीले यसो भन भन्छ । अनी मेरो बिचारमा जे आयो त्यो भन्छु अहिले सम्म मैले भनेको पुगेको छ । तेरो यो कुरा झुटो भयो भनेर कोही पनी आएका छैनन । म एउटा सच्चा नारी हु बिश्वास गर्छु सबैको सेवामा‘ छु
तपाइ राजनीतीका बिषयमा पनी भबिष्यबाणी गर्छु भन्नु हुन्छ कहीले कहीले यसो त्यसो भन्नु हुन्छ के चर्चामा आउँन मात्र होकी केहो त
म त यसै पनी चर्चामा छु चर्चामा आउँन झुटो बोल्नै पर्दैन म एउटा नारी हुँ मलाइ यो देसको माटोमा जन्म लिएर देसको सेवा गर्न र गरिब दुखी पिडति लगाएतका समस्यामा परेका मानीसहरुको कुनै न कुनै उपाय बाट सहयोग गर्नु हो मैले मेरो ठाँउ बाट गरेको छु । मैले दुबहीमा भएको बेला ठुलै हाम्रो देस नेपालमा कुनै ठुला नेताको घटना हुन्छ भनेको थिए । त्यती बेला देसको ठुलो नेता शुशिल कोइरालाको निधन भयो । फेरी म बाहीर जाने बेलामा देसमा समस्या आउँछ भनेको थिए त्यो पनी मिलेको छ । हरेका प्रकारले जनता सडकमा आउँने छन भनेको थिए । गुठी बिधेयक रबीलामीछाने लगायतका बिषयहरु लिएर जनता सडकमा आएका छन ।
तपाइले ठुला पदमा रहेकामात्रको जोखना हेर्नूृ हुन्छ की सर्बसाधरणको पनी हेर्नु हुन्छ ?
माताले ठुलाठालाई हेर्नुहुन्छ भन्नुभयो त्यसो होइन म कँहा जो आए पनी हेर्छु मैले सबैलाई समान ब्यबहार गरेको छु । म कँहा हेराउँनका लागी राज्यको उच्च पदका देखी लिएरु सामान्य नागरिक आउँनु हुन्छ उँहाहरुलाइ मैले जानेको सबै हेरेर पठाउँछु । मलाइ सस्ंकार सस्कृतीको सम्मान गर्न मन लाग्छ सबैलाइ सस्कार र सस्कार र संकृत को जगेर्ना गर्न पनी यँहाको पत्रीका मार्फत अनुरोध गर्दछु । म पनी संस्कृती सिक्नका लागी बाल्मीकी क्याम्पसमा जाने सोच गरेको छु र क्याम्पसमा गएर सस्कृती सिक्न लागेको छु । संसारमा सबै भन्दा ठुलो बिश्बास हो । बिश्वासका साथ अगाडी बढ्न पर्छ त्यसैमा हामीलाइ सफलता मिल्छ ।
राजनितीको भबीष्य के हुन्छ त ?
नेपालमा नियम कानुन एका तिर नेताको बोली अर्का तिर भएको हो की जस्तो भएको छ ।गणतान्त्रीक संबिधान आएर पनि केही खाशै परिबर्तन भएको छैन राजा हुदा सिमाना मिचीएको थिएन चिन भारतहरु आ आफ्नो ठाउमा थिए । हिजो एउटा निती निर्देशनमा चल्न पर्दथियो भने अहीले धेरै नेताहरुको नितीमा चल्न परेको छ । महङ्गी बढेको छ । जनता अक्रान्त छन । अहिले कलियुग लागेको छ सरकारी कार्यलय,स्कुल मा भ्रस्ट्रचार भएको छ । स्कुल बसमा सिन्डीकेट भएको छ । कर करै कर तिर्नु परेको छ । रोजगारका लागी उद्योग कलकारखानाको स्थापित गर्न सकिएको छैन । कृषी प्रधान देसमा खाद्यन्नको लागी अर्काको भरमा पर्न परेको छ । खाश गरि मलाई राजनिती गर्नु छैन गरिब दुखीलाई सहयोग गर्छु । अहीले धेरै मानिसहरुलाई डिपरेसन भएको छ । पन्डितहरु मासु खाएर पुजा पाठ गर्छन् । मानिसहरु छालको लुगा लगाएर मन्दिर जान्छन् । हाम्रो देशमा एकल नेत्रृत्व मात्र बलियो हुन्छ भन्ने प्रमाणीत भइ सकेको अबस्था छ । नेताहरुलाइ सानो तिनो रोग लाग्ने बितीक्कै सानो तिनो बिमारी हुदा बिदेश गएर पैसा खर्च गर्छन नेपाल गरिबी बन्दै छ । देशमा गणतन्त्र होइन छाडातन्त्र आएको छ पुराना मठमन्दिरहरु भत्काए का छन । बुद्ध जन्मेको देशमा बुद्धको र्मुति भत्काइएको छ ,। देसमा शान्ती आउँन पर्छ र मेरो बिचारमा देसमा शान्ती र आत्मा निर्भरताका लागी एकल नेतृत्वको आबश्यक परेको छ । मा‘निसहरु अहीले कलिमा‘ छन । सत्य आएपछी मलाई चिन्ने छन ।
तपाइलाइ मन पर्ने पार्टी र नेता को हुनुहुन्छ
म अलि धेरै नेकपा सँग निकट छु
तेसमा‘ पनि बरीस्ठ नेता मा‘धब कुमा‘र नेपाल अति असल नेता हो म सम्झना गर्छु
र अर्का नेता कृष्ण बहादुर महरा,ना‘रायणकाजी श्रेष्ठ लगायत धेरै लाई याद गर्छु त्यसमा‘ पनि प्रचन्ड नेता पनि असल हुनहुन्छ सम्झना गर्छु र अर्का नेता राजेन्द्र महत्व ऊपेन्द्र यादब पनि सहि लाग्छ मलाइ नेपाली काग्रेस पनि सा‘सक रोईराला र बालकृष्ण खाड,अर्जुन नर्सिह केसी पनि ठिक हुनु हुन्छ र नेताहरु मा‘थि मेरो नमन छ तर म दुखी छु केही कुरामा‘ हजुर नेता अँकल र हा‘म्रा प्रम केपी वलि लाइ पनि याद गर्छु र ऊहा‘को स्वास्थ्य मा‘ समस्या छ म प्रार्थना गर्दछु उँहाको स्वास्थ्यमा समस्या नआओस पनि र मुलुक दुर्दसा मा‘ छ हामी मुलुक बनाऊन तिर लागौ भनेर भन्छु मुलुक बनाऊन नसक्दा राजा लाई जिम्मा‘ दिए मुलुक मा‘ केही स्थिर हुन सक्छ भनेर मेरो भबिश्य बा‘णी छ र सासद भबन पनि चेन्ज हुनु पर्छ र प्रधान मन्त्री बस्ने ठा‘ऊ ठिक ठाँउमा छैन कति कुरा त बास्तु मिलाऊन पनि पर्छ तर अहिलेको कली युग मा यस बिषयमा कसले चासो दिनु होला र?खै मैले त देशको चिन्ता गरेको १६ बर्ष जति हुन लागेछ सम्झिन्छु म बिगत तर परीबर्तन त भयो तर केही नेपाली नागरिक जनताहरु कलकिा कारण कुरीति र कु संस्कार मा‘ फसेका छन् संस्कार सिकाउँने जग देखाऊन पर्यो भनेर म पनि भक्त सँग ब्यस्त छु र बेस्त हुनेछु ।
अन्तमा केही भन्न छकी
राजसंस्था मा‘न्छेले बनाएको होइन कुनै कठित बस्तु हैन यो हा‘म्रो भगवानको पालादेखि चलेको हो र पृथ्वीनारायण शाह गोरखनाथ बाबा(गोरखकाली)सँग खेलेका मान्छे हुन् र गोरखकालीसँग खेलेको साथी नभएको भए पृथ्वीनारायणले २० वर्षको उमेरमा यत्रो ठूलो नेपाल अधिराज्य बनाउन सक्दैन थिए होला र राजसंस्थाले जहिले पनि जनता र देशलाई माया गर्नुपर्छ भावना राखेको हुन्छ र जनता र देशलाई माया गर्न राजसंस्थालाई कसैले सिकाउनु पर्दैन अहिले खुब पारश र ज्ञानेन्द्र सरकारको धेरै आलोचनात्मक कुराहरु हुने गर्छन र उहाँहरुको व्यक्तित्व जिवनमा जेसुकै होस तर देश र नेपाली जनतालाई माया गर्ने कुरामा २०६२र२०६३ सालमा जनताको इच्छानुसार राजसंस्था सर्लक्क छोडिदिएकै हो र त्यसकारण राजसंस्थाले नेपालको कुभलो चिताउँदैन र राजा त्रिभुवन,महेन्द्र,विरेन्द्रले गरेका क्रियाकलाप सबै जनताकै लागि हो र अहिलेसम्म राजसंस्था भएको भए नेपाल विश्वको १५ वटा धनि देशमा परिसक्थ्यो र २०४६ सालमा पनि नेपाल ६० नम्बरमा धनि देश थियो,अहिले १९५ मा पुगेको छ र अहिले विश्वको पाँचवटा गरिब देशभित्र नेपाल पर्छ भनेपछि देश कहाँ पुग्यो ?
अहिले राम्रो भो भन्छन् तर के राम्रो भयो र ? पञ्चायत कालमा धेरै प्रगति भएको थियो,अहिले त्यहि भएको भए नेपालमा १५ हजार मेगाहर्जभन्दा बढी बिजुली,पेट्रोल खानी आदि निस्किसक्थ्यो र अरु उद्योग धन्दा कति हुन्थ्यो कति र अहिले ८० लाख नेपाली विदेशमा काम गर्न गएका छन्,उल्टो ८० लाख नेपालमा विदेशीहरु काम गर्न आउने वातावरण हुन्थ्यो र देश धनी भइसक्थ्यो त्यसैले राजसंस्था आवश्यक छ र राजसंस्थाले मात्रै नेपालको भलो चिताउछ र त्यसैका‘रण हा‘मीहरुलाई कयौँ गुणा नैँ राजसंस्थाको धेरै नै महिमा छ र गौरब लाग्छ!! बिषेश गरी नजीकीदै गरेको बिजय दशमीको उपलक्ष्यमा सम्पुर्ण हिन्दु धर्मवालम्बीहरुमा हादीृक मंङ्गलमय शुभकामना ब्यक्त गर्द छु । साथै तपाँइ लगायत पत्रिकाका सम्पुर्ण समुहलाइ शुभकामना ब्यक्त गर्दछु । खाश गरी केही मानीसहरु मा‘निस हो तर दा‘नबहरु जस्तै भएका छन । समा‘जमा‘ महिला हिंसा अझै बढेर जा‘नेछन् हेर्नुहोला अन्य देशले पनी हाम्रो नेपालको ममलामा हस्तक्षेप गर्न सक्ने छन । यस तर्फ सबै नागरिकहरु होसियारी पुर्वक रहन पर्ने छ । सानातीना गल्तीमा पनी बिबाद गर्न भन्दा पनी सल्लाह सहमतबिाट अगाडी बढ्न पर्ने अआबश्यकता देखीन्छ । धर्म का नाममा मानीसहरुले धेरै खर्च गरेका छन पैसाका लोभमा परेर धर्म परिबर्तन गर्नेहरलाइ क्षणकि त फाइदै होला तर पछी त्यसले त्यही मानीसलाइ नराम्रो हुने देखिन्छ । अन्तमा सबै मिलेर बस्न सिकौ र सबैले एक आपसमा भाइचारानको नाताले काम गर्न सिकौ यही मेरो भनाइ रहेको छ धर्म र संस्कारलाइ जगेर्ना गर्दै अगाडी बढ्न सबैमा आग्रह गर्दै यस पत्रिका मार्फत फेरी पनी सबैलाइ शुभकामना दिन चाहान्छु । जयराष्ट्र् जय धर्तीमाता