ट्रन्सपरेन्सी द्धारा भु.तथा जलाधार ब्यबस्थापन अनुगमन


लोकप्रियसमाचार, ट्रान्परेन्सी ईन्टरनेशनल नेपालको अगुवाईमा सिन्धुपाल्चोक जिल्ला स्थित    भु तथा जलाधार ब्यबस्थापन  कार्यलयको निर्माणधिन भवनको अनुगमन गरेको छ ।





सिन्धुपाल्चोक जिल्ला स्थित  जिल्ला आयोजना कार्यन्वयन ईकाई, भवन  ईकाइ प्राबिधिकहरुले  निर्माणधिन  भवनको निरीक्षण गरिएको हो ।
निर्माण गरि रहेको ठेकेदार कम्पनिले कमसलका सामाान हालेका छन कि भन्दै अनुगमन गरिएको ट्रान्सपरेन्सीका  जिल्ला सयोजक उमेश बिश्वकर्माले जानकारि दिनु भयो ।
लुम्बिनि,खानी,सोवर्ण को सयुक्त कम्पनिले२०७३चैत्र १३गते  देखि शुरु भयर २०७५चैत्र १२ गते सम्म भवन सम्पन्न गरि बुझाउने गरि  ठेक्का लिएको थियो ।
जिल्लामा रहेको पशु, कृषि, भुतथा जलाधार र न्याधिसको  निवास भवन  निर्माण गर्न जम्मा १३करोड १०लाख ९५हजार २५४ रुपैया २१ पैसामा  निर्माण सम्पन्न गर्ने ठेक्का लिएका थिए । निर्माण गर्ने क्रममा  केहि समय  ढिला भएको कारण पौष मसान्त भित्र अनिबार्य रुपले बुझाउन पर्ने भएकाले  पनि कामम तिब्रता भएको छ। निर्माण सामाग्रिहरुमा  कुनै पनि कम्सल सामान नभेटियको   अनुगमनमा सहभागिहरुले जनाएका छन।

, ,