ट्रन्सपरेन्सी द्धारा भु.तथा जलाधार ब्यबस्थापन अनुगमन
लोकप्रियसमाचार, ट्रान्परेन्सी ईन्टरनेशनल नेपालको अगुवाईमा सिन्धुपाल्चोक जिल्ला स्थित भु तथा जलाधार ब्यबस्थापन कार्यलयको निर्माणधिन भवनको अनुगमन गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला स्थित जिल्ला आयोजना कार्यन्वयन ईकाई, भवन ईकाइ प्राबिधिकहरुले निर्माणधिन भवनको निरीक्षण गरिएको हो ।
निर्माण गरि रहेको ठेकेदार कम्पनिले कमसलका सामाान हालेका छन कि भन्दै अनुगमन गरिएको ट्रान्सपरेन्सीका जिल्ला सयोजक उमेश बिश्वकर्माले जानकारि दिनु भयो ।
लुम्बिनि,खानी,सोवर्ण को सयुक्त कम्पनिले२०७३चैत्र १३गते देखि शुरु भयर २०७५चैत्र १२ गते सम्म भवन सम्पन्न गरि बुझाउने गरि ठेक्का लिएको थियो ।