नेपाली काँग्रेस इन्द्रवातीको श्रदान्जली सभा


लोकप्रिय समचार  नेपाली कााग्रेस इन्द्रावती गाँउपालीका समिती  सिन्धुपाल्चोकले मङ्गलबार   श्रदाञ्जली सभा गरेको छ । पाटी सभापती बिकाश लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा  २ नंम्बर क्षेत्रीय सभापती आइतमान तामाङ्ग इन्द्रावती गाँउपालीका वडा नं १०का वडाअध्यक्ष जिबन थापा मगर लगाएत स्थानीयहरुको बिषेस उपस्थिती रहेको थियो ।


असोज २४ गते भएको अकल्पनीय , असोचनीय  सवारी दुर्घटनाले सिङ्गो पालीकाकालाइ शोकमा डुवाएको बताउँदै  ने का इन्द्रावती गाँउपालीकाकाले श्रदानजली सभा गरेको हो । नेपाल िकाँग्रेसका  पटाी सभापती बिकाश लामाले दुर्घटनाबाट १२जना को  ज्यान गएको प्रती गहिरो दुख ब्यक्त गर्दे यो घटना परेर ज्यान गुमाउँने हरु प्रती श्रदान्जली  ब्यक्त गर्नु भयो । श्रदाञ्जली सभामा बोल्दै उँहाले नेपाली काँग्रेस जहीले पनी दुखी गरिब अनी पिडीतको पक्षमा रहेको ले सिङ्गो नेपाली काँगे्रसलाइ योघटनाले दुखीत तुल्याएको बताउँनु भयो । नेपाली काँग्रेस  झुटो बोल्दैन जे बोल्छ त्यही गर्छ जे गर्न सक्छ त्यही बोल्छ भन्नु हुँदै  काँगे्रसले  कहील्यै पनी अरुलाइ झुटो आरोप लगाएर कसैलाइ पनी दुख नदीएको बताउँनु भयो । उँहाले काँग्रेसकै नेतृत्वमा निर्बाचन भयो, काँग्रेसकै नेतृत्वमा सम्बिधान बन्यो । सम्बिधान जारी भयो  काँग्रेसकै नेतृत्वमा बिभिन्न परिबर्तनहरु भए ति परिबर्तनहरुकै कारण अहीले कम्युनिष्टहरुले सरकार चलाएका छन तर दुइ तिहाइको घमण्डले सरकार पुरै असफलको बाटोमा गएकाले  लसरकारलाइ सही मार्गमा ल्याउँन पनी काँग्रेसकै आबश्यकता परेको बताउँनु भयो ।  कार्यक्रमका बिशेष अतिथी नेपाली काँग्रेस क्षेत्र नं २का क्षेत्रयि अध्यक्ष  आइतमान    तामाङ्गले   श्रदाञ्जली सभामा शोक मन्तब्य राख्दै  नेपाली काँग्रेस २ नं क्षेत्रीय कार्यसमिती यो घटना प्रती गहीरो दुख ब्यक्त गर्दे  पालीका अध्यक्ष बंशलाल तामाङ्ग लगाएतका हरुले तत्काल उद्धारमा नखटेको भए अझ बढीको क्षेती हुने अबस्था रहेको थियो भन्नु हुँदै तत्काल उद्धारमा खट्नु हुने सबैमा  नेका २ नं कार्यसमिती  हार्दीक आभार ब्यक्त गर्दछ भन्नु भयो । पालीका सभापती बुद्धी प्रसाद भट्र्राइको सभापतित्वमा भएको शोक सभामा आफ्नो मन्तब्य राख्नु हुँदै इन्द्रावती गाँउपालीकावडा नं १०का वडा अध्यक्ष जिबन थापा मगरले आफ्नो वडामा भएको दुखद दुर्घटनाले सबैलाइ रुवाइरहेको बेला तत्काल सुामाजीक बिकास मन्त्री युबराज दुलाल पालीका अध्यक्ष बंशलाल तामाङ्गले हेली कप्टर लिएर दुर्घटना स्थलमा आउँनु भइ घाइतेलाइ तत्काल उपचारको ब्यबस्था गराउँन सहयोग गर्नु भएको उँहा सँगै बिभिन्न  सस्ंथा ब्यक्ती हरुले गर्नु भएको सहयोगकको लागी आभार ब्यक्त गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रामचन्द्र धिमीरे एवम मनोज सिग्देल,हर्क बहादुर तामाङ्ग, बासु लम्साल, प्रेम आचार्य लगाउतले श्रदान्जली मन्तब्य दिनु भएको थियो  । 

, , ,