राष्ट्रिय मानसिक स्वास्थ्यको अन्र्तक्रिया


लोकप्रिय समाचार
राष्ट्रिय मानसिक स्वास्थ स्वाबलम्बन संगठनले मानसिक स्वास्थ र आप्रवासी नेपाली कामदार हरुको वर्तमान अवस्था र चुनौती विषयक छलफल कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत अधिकृत कमल थापा क्षेत्री अधिवक्ता सर्मिला पराजुली त्रिभुवन विश्व विद्यालयका प्रधा पक सन्देश ढकाल लगायत चौतार सागाँचोकगढी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दल, पत्रकार, विभिन्न सघंसस्था तथा गैरसरकारी संस्थाका व्यक्तिहरुको उपस्थितिमा होटल अरनिकामा कार्यक्रम सम्पन्न भएको हो ।

,