लिसंखुपाखरको शिक्षक प्रशिक्षण संचालन


लोकप्रिय समाचार सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिकाका आधार भुत बिद्यालयका शिक्षकहरु तथा बालबिकासका सहजकर्ता शिक्षकहरुलाइ शिक्षा सिकाइका बारेमा आधार भुत प्रशिक्षण  दिइरहेको छ । पालीकाको आयोजना र एंगल नेपाल कन्सल्टेन्ट काठमाण्डौको सहकार्यमा  शान्तिउदय आधार भुत बिद्यालय मा   भइरहेको बालविकास स.का. साथै आधारभूत तहका शिक्षकहरूलाईहरूको क्षेमता विकासको लागि ५ दिने तालिम कार्यशाला  कार्तीक ८ गते सम्म संञ्चालन हुने लिसंखु पाखर गाँउपालीका का शिक्षा संयोजक कपील थापाले जानकारी दिनु भएको छ । उँहाका अनुसार पलिका भित्र रहेका सासाना भाइ बहीनीहरुलाइ गुणस्तरिइ शिक्षा कसरी प्रदान गर्ने शिक्षा सिकाइका बारेमा कस्तो रणनीती अपनाउँने र कसरी सिनजी बिद्यालय भन्दा सामुदायक बिद्यालयमा बालबालीका आकर्षीत गराउँने भन्ने बिषयमा केन्द्रीत रहेर गाँउ पालीकाले यो कार्यक्रमको आयोजना गरेको हो । आवासीय रूपमा सन्चालन भैरहेको उक्त प्रशिक्षण कार्तीक  ८ गते सम्म  संञ्चालन हुने छ ।

, ,