सिन्धु विकास बैंकको दुई शाखा विस्तार


लोकप्रिय समाचार
सिन्धु विकास वैँकले एकै दिन दुई शाखा विस्तार गरेको छ ।

बैंकले चितवनको चनौलि र मकवानपुरको हेटौंडा वजारमा शाखा विस्तार गरेको हो । चनौलि शाखाको बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र हेटौंडा शाखाको हेटौंडा उप महानगर पालिकाको उपमेयर मिनाकुमारि लामा तथा मकवानपुर उद्योग वाणिज्य सँघका अध्यक्ष कृष्ण कटुवालले सँयुक्त रूपमा उद्घाटन गर्नुभएको थियोे । यो सहित बैंकको शाखा २२ पुगेको छ । दुई बैंकिङ ईकाई  कार्यालय सहित बैंकले २४ स्थानबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


, , ,