चौतारामम शुरु भयो रमाइलो मेला



लोकप्रिय समाचार सिन्धुपाल्चोक जिल्लाको एक एैतिहासि क मेला गौराती मेला को अबशर पारेर  चौताराको टुडीखेलमा रमाइलो मेला शुरु भएको छ ।

  नगर खेलकुद बिकास समिती को आयोजनामा  रमाइलो मेला को आयोजना गरेको हो । जिल्लाका ऐतिहासिक मेलाको अबशर पारेर गरिएको कार्यक्रमको उद्घाटन गर्दै  चौतारा साँगाचोकगढी नगरपालिकका प्रमुख अमानसिह तामाङ्गले  गर्नु भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङ्गले मानिसलाई स्वस्थ्य रहन र दिर्घायु रहनका लागि मनोरन्जनले महत्व पुण भुमिका खेलेको हुन्छ भन्नू हुँदै मनोरन्जनका लागि यस्ता रमाईलो मेलाकमे आबश्यक रहेको बताउनु भयो।उँहाले नगरका कोहि पनि नागिरक  राम्रा कामका लागि गर्ने कुनै पनि काममम आफुले सकेको प्रोत्साहन सहयोग गरिरहने बताउनु भयो । उँहाले नगरको प्रमुख गहनाको रुपमा रहेको गौराति भिमेश्वरको कारतिक २६गते हुने मेलालाइ सभ्य र भब्य रुपले सम्पन्न गरेर  ऐतीहासिक पहिचानलाई  यथावत राख्न पर्ने बताउानु भयो ।
नगरको यस्तो ऐतिहासिक  महत्व बोकेको कमर्यक्रम अनि प्रशिद्द मेलाकम समयका कसैले पनि मादक पदार्थ सेवन  नगर्न अनुरोध गर्दै मादक पदार्थ  सेवनमा रोक लगाउन नगर बासिलाइ अनुरोध अनुरोध समेत गर्नु भयो । नगर सामाजिक बिकास शाखा तथा खेलकुद प्रमुख चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३का अध्यक्ष रामप्रसाद गौतमले स्वागत मन्तब्य राख्नु  हुँदै नगर खेलकुद बिकास समितिले  मेलाको  अबसर पारेर यस्तो कार्यक्रम गरेकामा विशेष धन्यबाद दिनु भयोउँहाले उपस्िथत सबैलाई धन्यबाद िदनु भयो । कार्यक्रममा बोल्दै चौतारासाँगाचाोक गढि नगरपालिका वडा न १४
का वडा अध्यक्ष   तथा बन तथा वातावरण  शाखाका सयोजक शेर बहादर श्रेष्ट ले खेल कुदको बिकास भयो भने मात्र मानिबय बिकास हुने हुँदा यसको बिकासका लागी पनी रमाइलो मेला आबश्यक रहेको बताउँनु भयो ।
उँहाले यो मेलामा हरेक गाँ गाउँ बाट मेला भरेर रमाईलो मेलालाइ ऐतिहासिक रुपमा सफल पार्न पर्ने बताउनु भयो ।
यसैगरि वडा नका वडा अध्यक्ष बिष्णु लामाले आगािम फागुन मा सुकुटेमा महोत्सव हुने जानकारि दिदै  यस्ता मेलाले   आर्थिक स्थिती मा सुधार आउने बताउनु भयो।


चौतारा साागचोकगढी नगरपालिबा वडा न ६का अध्यक्ष तोक बहादुर तामाङ्ग १का वडाअध्यक्ष सानकान्छा श्रेष्ठ लगायतले ूभकामना मन्तब्य राख्नु भयको थियो ।
नगर खेलकुद बिकास सिमतिका सह संयोजक  अम्रितमान श्रेष्ठको सभापतित्वमा भयको कार्क्रममासिन्धुपाल्चोकका लोकप्रिय कलाकार अस्मान लोप्चन का साथै प्रताप हुमागाइ, चन्द्र िसह घले ,दिप्रभा बोगटी लगायतको प्रस्तुती रहेको थियो । 
दिप्रभा बोगटीको नाचले र अस्मान लोप्चनको गितले दर्शकलाई धेरै मनोन्जन दिलाएको िथयो भने  प्रताप हुमागाइ र चन्द्र सिह घलेको प्रस्तुतिले अभ बढि मनोरन्जन दिलाएको थिए ।
कमला पाख्रीनले संञ्चालन गर्नु भएको समारोहको समापन गर्दै सहसंयोक श्रेष्ठले कार्यक्रमलाइ सफल पार्न बिभिन्न क्षेत्रबाट सहयोग गर्नु हुने सबैलाइ धन्यबाद दीदै १० दिन सम्म  लाग्ने मेलाको यो अबधीमा ज्योती मगर लगाएत नेपालका चर्चीत  कलाकारहरुको प्रस्तुती रहने बताउँनु भयो ।


, , , , , ,