स्याउलेमा पशु स्वास्थ्य शिविर

लोकप्रिय समाचार
चौतारा साँगाचोकगढी नगरपालिका ३ बतासेमा एकदिने पशु स्वास्थ्य शिविरमा एक सय ५३ कृषकले सेवा लिएका छन् ।

कारितास जर्मनी र कारितास नेपालको सहयोगमा जनहित ग्रामिण सेवा समितिले सञ्चालन गरेको जीविकोपार्जन र खानेपानी सरसफाइ तथा स्वच्छता पुनःस्थापना परियोजना र चौतारा साँगाचोकगढि नगरपालिकाको समन्वयमा शिविरको आयोजना गरिएको हो । शिविरमा नगरपालिकाको वडा नम्बर २ र ३ का कृषकले सेवा लिएका छन् ।

,