मनामा छ केही कुरा सार्बजनिक
लोकप्रिय समाचार सोदिपको अभिनय रहेको एल्बम ‘ रिदम अफ लभमा ’ रहेको मनमा छ केहि कुराको संगीत गीत सार्बजनीक भएको छ ।उक्त गित रचना बिक्कि श्रेष्ठ आफैले गर्नू भएको छ ् । गीतको भिडियो निर्देशन नवल नेपालले गर्नू भएको छ।
एल्बम ‘ रिदम अफ लभ ’ शब्द तथा स्वर बिक्कि श्रेष्ठकै रहेको छ । सार्वजनिक भएको एल्बममा ७ वटा गीत रहने गीतकार बिक्कि श्रेष्ठले बताउँनु भयो ।