नेकपाका वडा पदाधिकारीहरुलाई सपथ

लोकप्रिय समाचार
नेकपा सिन्धुपाल्चोकले बाह्र वटै स्थानीय तहका सबै वडाहरुमा वडा कमिटिका पदाधिकारीहरुलाई आधिकारिकता  प्रदान गर्दै सपथ खुवाएको छ ।

नेकपाको केन्द्र देखि वडा सम्म पार्टी एकीकरण भएपछी प्रदेश, जिल्ला र पालिका हुँदै वडा सम्म एकता किमिटीको घोषणाा भएको हो । उसले पुर्णता पाएसँगै अब स्थानीय स्तरमा पनि नेकपाको संगठनले काम गर्ने भएको

छ।
यसै बिच चौतारा साँगाचोकगढी नगरपालिकाले पनि १४ वटै वडाका पदािधकारीहरुको घोषणा गरेको छ । रामदेवी माध्यामिक विद्यालयमा उक्त घोषणा भएको हो ।

, ,