नेकपाका वडा पदाधिकारीहरुलाई सपथ
लोकप्रिय समाचार
नेकपा सिन्धुपाल्चोकले बाह्र वटै स्थानीय तहका सबै वडाहरुमा वडा कमिटिका पदाधिकारीहरुलाई आधिकारिकता प्रदान गर्दै सपथ खुवाएको छ ।
छ।
यसै बिच चौतारा साँगाचोकगढी नगरपालिकाले पनि १४ वटै वडाका पदािधकारीहरुको घोषणा गरेको छ । रामदेवी माध्यामिक विद्यालयमा उक्त घोषणा भएको हो ।